menu-iconlogo
huatong
huatong
avatar

Chitikai Bha Chhu Re Teej Song

Sindhu Mallahuatong
mlwahendersonhuatong
가사
기록
चिटिक्कै भाछु रे

चिटिक्कै भाछु रे त्यो रातो सारी ले

चिटिक्कै भाछु रे त्यो रातो सारि ले

चुरा र पोते टिकिया लाको सुवाउछ नारी ले

हो सुवाउछ नारीले

चिटिक्कै भाछु रे त्यो रातो सारी ले

चुरा र पोते टिकिया लाको सुवाउछ नारि ले

हो सुवाउछ नारी ले

हो सुवाउछ नारी ले

चिटिक्कै भाछु रे हिरैको टपैले

चिटिक्कै भाछु रे हिरको टपैले

हो क्यारे साच्चै खाउलाझै काचैइ

हेरेका सबैले

हो हेरैका सबैले

चिटिक्कै भाछु रे हिरैको टपैले

हो क्यारे साच्चै खाउलाझै काचैई

हेरेका सबै ले

हो हेरेका सबै ले

हो हेरेका सबै ले

चिटिक्कै भाछु रे अग्लो हिल चप्पल ले

चिटिक्कै भाछु रे अग्लो हिल चप्पल ले

बटौली बाट पोखरा आए हजुरकै तल तल ले

हो हजुर कै तल तल ले

चिटिक्कै भाछु रे अग्लो हिल चप्पल ले

बटौली बाट पोखरा आए हजुरकै तल तल ले

हो हजुर कै तल तल ले

हो हजुर कै तल तल ले

चिटिक्कै भाछु रे टल्केको पाउजु ले

चिटिक्कै भाछु रे टल्केको पाउजु ले

चाहियो कि सारै झन् हेर्या हेरै

दिदी र भाउजू ले

हो दिदी र भाउजू ले

चिटिक्कै भाछु रे टल्केको पाउजु ले

चाहियो कि सारै झन् हेर्या हेरै

दिदी र भाउजू ले

हो दिदी र भाउजू ले

हो दिदी र भाउजू ले

चिटिक्कै भाछु रे ओठैको लाली ले

चिटिक्कै भाछु रे ओठै को लाली ले

गाउछु गित पुर्याई रित साथ देउ ताली ले

हो साथ देउ ताली ले

चिटिक्कै भाछु रे ओठैको लाली ले

गाउछु गित पुर्याई रित साथ देउ ताली ले

हो साथ देउ ताली ले

हो साथ देउ ताली ले

हो साथ देउ ताली ले

हो साथ देउ ताली ले

Sindhu Malla의 다른 작품

모두 보기logo
Chitikai Bha Chhu Re Teej Song - Sindhu Malla - 가사 & 커버