menu-iconlogo
huatong
huatong
avatar

Sanjha Parey Pachi

Snehshree Thapa/Snehshree Thapahuatong
100024891862huatong
가사
기록
फिल्म: आप्पा

स्वर: स्नेहश्री थापा, अनमोल गुरुङ

गीत/संगीत: अनमोल गुरुङ

कभर: एड्रीयन प्रधान

साँझ परे पछि नि लै लै

याद आउँछ तिम्रो धेरै

मन भित्रको गुप्त कोठामा

साँझ परे पछि नि लै लै

याद आउँछ तिम्रो धेरै

मन भित्रको गुप्त कोठामा

तिमी नै भन न म के गरुँ तिमी विना

तिमी नै भन न म के गरुँ तिमी विना

हा.. हा. हा..तिमी नजिक आउन

हा.. हा. हा.. तिमी नजिक आउन

MUSIC ?

रङ्गीचङ्गी संसारमा

तिम्लाई खोजी बस्छु,

रात जति हुन्छ

अझै तड्पीरन्छु,

मनको भावनालाई बुझाउदै..

रङ्गीचङ्गी संसारमा

तिम्लाई खोजी बस्छु,

रात जति हुन्छ

अझै तड्पीरन्छु,

मनको भावनालाई बुझाउदै..

म कहाँ जाउँ र

म कता जाउँ र

तिमी देखि टाढा मायालु..

हा.. हा. हा.. तिमी नजिक आउन

हा.. हा. हा.. तिमी नजिक आउन

MUSIC ?

सुख दु:ख संसारमा

सबलाई एकै हुन्छ,

तिमी टाढा हुँदा

पीडा नै पीडा छ,

मनको कुरा कसलाई सुनाउ

सुख दु:ख संसारमा

सबलाई एकै हुन्छ,

तिमी टाढा हुँदा

पीडा नै पीडा छ,

मनको कुरा कसलाई सुनाउ

म कहाँ जाउँ र

म कता जाउँ र

तिमी देखि टाढा मायालु

हा.. हा. हा.. तिमी नजिक आउन

हा.. हा. हा.. तिमी नजिक आउन

..........................................

साँझ परे पछि नि लै लै

याद आउँछ तिम्रो धेरै

मन भित्रको गुप्त कोठामा

तिमी नै भन न म के गरुँ तिमी विना

(हा.. हा. हा.. तिमी नजिक आउन)- ३

Snehshree Thapa/Snehshree Thapa의 다른 작품

모두 보기logo