menu-iconlogo
huatong
huatong
avatar

Dekhera timi byᶰᵉᵖ🇧HOO~SAW~🅞𝗡≽ܫ≼😻💙 u200e

sujan chapagainhuatong
ᶰᵉᵖ🇧𝐇𝐎𝐎~𝐒𝐀𝐖~🅞𝗡≽ܫ≼😻💙huatong
가사
기록
, लै, लै

लै, लै, लै

लै, लै, लै

लै, लै, लै

देखेर तिमीलाई, हेरेर तिमीलाई

तिमीलाई, तिमीलाई

भेटेर तिमीलाई, सम्झेर तिमीलाई

तिमीलाई, तिमीलाई

देखेर तिमीलाई, हेरेर तिमीलाई

भेटेर तिमीलाई, सम्झेर तिमीलाई

मनै मनमा माया तीनपाते भै दियो

मनै मनमा माया तीनपाते भै दियो

बिपनीमा तिमीलाई, सपनीमा तिमीलाई

तिमीलाई, तिमीलाई

दिनैरात तिमीलाई, सम्झेर तिमीलाई

तिमीलाई, तिमीलाई

बिपनीमा तिमीलाई, सपनीमा तिमीलाई

दिनैरात तिमीलाई, सम्झेर तिमीलाई

मेरो रसरङ्ग सबै, तिमी तिरै गइदियो

Hm, मेरो रसरङ्ग सबै, तिमी तिरै गइदियो

Namaste All Nepali Music Lovers.

Uploaded song

Byᶰᵉᵖ(BHOO~SAW~ON)≽ܫ≼

ROOM I.D :-(10382838)

(NAMASTE NEPAL FAMILY)

बाँसै काटी चोया, चोया खिपी डोको

तिमीसँगै घामछाया हुने मनको धोको

बाँसै काटी चोया, चोया खिपी डोको

तिमीसँगै घामछाया हुने मनको धोको

ᶰᵉᵖ(BHOO~SAW~ON)≽ܫ≼

शिरेफूल शिरैमा लाउँला कसरी?

नौगेडी गलैमा लाउँला कसरी?

ओठैमा हाँसो आउला कसरी?

ओठैमा हाँसो आउला कसरी?

सुन्छु नि कानैभरि

मन उड्छ डाँडै पारि

सुन्छु नि कानैभरि

मन उड्छ डाँडै पारि

Hm, आफै मुस्काऊ मुसुक्क

जूनतारा टिपी कोही दिँदैन

थोपाथोपा मिली बग्छ खोला

सागर कुनै मुहान हुँदैन

रात पछि हुन्छ उजेली

मनचरी गाउला सुसेली

रात पछि हुन्छ उजेली

मनचरी गाउला सुसेली

आऊ, समाऊ यी नाडी मेरा

तिम्रै नाममा दिनरात चल्छन्

उठाऊ यी मेरा नजरका घुम्टोहरू

तिम्रै मुहार हेर्न चञ्चल छन्

आऊ, समाऊ यी नाडी मेरा

तिम्रै नाममा दिनरात चल्छन्

उठाऊ यी मेरा नजरका घुम्टोहरू

तिम्रै मुहार हेर्न चञ्चल छन्

मनै मनमा माया तीनपाते भैदियो

मेरो रसरङ्ग सबै, तिमी तिरै गइदियो

मेरो रसरङ्ग, मेरो रसरङ्ग

sujan chapagain의 다른 작품

모두 보기logo

추천 내용