menu-iconlogo
huatong
huatong
avatar

Maiya Ho Maiya

Suresh Adhikarihuatong
springbnkng21huatong
가사
기록
(मैया, हो, मैया, मैयामा दिल जमैया)

(मैया, हो, मैया, मैयामा दिल जमैया)

झरनाको चिसो पानी, मैया, डाँडामुनि ताल पऱ्यो

राम्री त तिमी राम्री, मैया, मलाई किन गाल पऱ्यो?

राम्री त तिमी राम्री, है मैया, मलाई किन गाल पऱ्यो?

मुजुरको कल्की राम्रो, शिकारीको चाल

जलपरीको लहर राम्रो, जलारीको जाल

हाय, मुजुरको कल्की राम्रो, शिकारीको चाल

जलपरीको लहर राम्रो, जलारीको जाल

आफ्नो राम्रो केही छैन, मैया, बिग्रेको चाल पऱ्यो

राम्री त तिमी राम्री, मैया, मलाई किन गाल पऱ्यो?

राम्री त तिमी राम्री, मैया, मलाई किन गाल पऱ्यो?

(मैया, हो, मैया, मैयामा दिल जमैया) ओ मैया

(मैया, हो, मैया, मैयामा दिल जमैया) हो मैया

हिउँदको हिमाल राम्रो, वसन्तको पाखा

तर तिम्रो सबै राम्रो, झनै राम्रो आँखा

हो, हिउँदको हिमाल राम्रो, वसन्तको पाखा

तर तिम्रो सबै राम्रो, झनै राम्रो आँखा

हेऱ्यौ तिम्ले पारिबाट, मैया, वारि मलाई काल पऱ्यो

राम्री त तिमी राम्री, मैया, मलाई किन गाल पऱ्यो?

राम्री त तिमी राम्री, मैया, मलाई किन गाल पऱ्यो?

झरनाको चिसो पानी, मैया, डाँडामुनि ताल पऱ्यो

राम्री त तिमी राम्री, मैया, मलाई किन गाल पऱ्यो?

राम्री त तिमी राम्री, मैया, मलाई किन गाल पऱ्यो?

राम्री तिमी, साह्रै राम्री, मैया, मलाई व्यर्थै गाल पऱ्यो

राम्री त तिमी राम्री, होइ मैया, मलाई किन गाल पऱ्यो?

Suresh Adhikari의 다른 작품

모두 보기logo

추천 내용