menu-iconlogo
huatong
huatong
avatar

Timi Je Sukai Gara - Male Version

Tanka timilsinahuatong
가사
기록
मलाई कुनै मतलब छैन, तिमी बाँच या मर

मेरो जीवनबाट जाऊ, तिमी जेसुकै गर

हाँसो लुट्यौ, खुशी लुट्यौ, लुट्यौ सबै कुरा

मनमुटुमा राखेको थेँ, त्यसमै रोप्यौ छुरा

हाँसो लुट्यौ, खुशी लुट्यौ, लुट्यौ सबै कुरा

मनमुटुमा राखेको थेँ, त्यसमै रोप्यौ छुरा

किन आउँछौ मेरो नजिक? तिमी जाऊ पर-पर

किन आउँछौ मेरो नजिक? तिमी जाऊ पर-पर

मलाई कुनै मतलब छैन, तिमी बाँच या मर

मेरो जीवनबाट जाऊ, तिमी जेसुकै गर

मलाई कुनै मतलब छैन, तिमी बाँच या मर

मेरो जीवनबाट जाऊ, तिमी जेसुकै गर

हात दिएँ, साथ दिएँ, दिएँ आफ्नै ज्यान

के कुरामा कमी गरेँ? केमा दिइन ध्यान?

यही कुराको पछुतो छ, तिमीलाई माया गरेँ

न त कुमार बस्न सकेँ, न त सिउँदो भरेँ

माया गरेकि हुँ तिम्लाई, गर्छु अझै पनि, तर

मलाई कुनै मतलब छैन, तिमी बाँच या मर

मेरो जीवनबाट जाऊ, तिमी जेसुकै गर

मलाई कुनै मतलब छैन, तिमी बाँच या मर

मेरो जीवनबाट जाऊ, तिमी जेसुकै गर

न सुर मिल्यो, न ताल मिल्यो, न त मिल्यो लय

तिम्रो गल्ती शून्य भयो, मेरै भयो सय

धन्यवाद छ, तिम्रै कारण एक्लै सिकेँ जिउन

सक्छु होला अब एक्लै मुटुको घाउ सिउन

लुट्नु लुट्यौ मेरो खुशी, अब बाँकी के नै छ र?

मलाई कुनै मतलब छैन, तिमी बाँच या मर

मेरो जीवनबाट जाऊ, तिमी जेसुकै गर

मलाई कुनै मतलब छैन, तिमी बाँच या मर

मेरो जीवनबाट जाऊ, तिमी जेसुकै गर

Tanka timilsina의 다른 작품

모두 보기logo

추천 내용