menu-iconlogo
logo

Biyogle Mero Chhati

logo
가사
हुंम..हुंम हुंम हुंम....

ओ..हुंम..हुंम हुंम हुंम....

बियोगले मेरो छाती चिरिंदा

अतिनै मिठो गीत रहेको छ

बियोगले मेरो छाती चिरिंदा...

तिमीमा मुस्कान आउँछ भने...

म हजारौं...

बेदना...

सहिदिउँला...

म हजारौं...

बेदना...

सहिदिउँला....

बैरागले,मेरो मन उजाड हुँदा...

तिमीमा बहार,आउँछ भने....

म सधैंलाई...

खडेरी...

भैदिउँला.....

म सधैंलाई,

खडेरी...

भैदिउँला....

बियोगले मेरो छाती चिरिंदा....

सोच्नु नै गल्ति,

रैछनि मैले,

आफ्नो तिमीलाई....

मै मरिहत्ते,

गर्ने तिमीले,

ठानेउ पराइ...

आफन्तलाई,

आगो लगाई,

प्रिती अरुलाई...

टाढीएर,म फर्की,न आउँदा....

तिमीलाई खुसि मिल्छ भने....

म समुन्द्र...

तरेर...

पारि जाउँला....

म समुन्द्र...

तरेर...

पारि जाउँला...

बियोगले मेरो छाती,चिरिंदा.....

आफ्नै रोजाइले,

दिनरातै मनको,

भिज्यो बलेसी....

मै कर्महारा,

सकिन चुम्न,

तिम्रो परेली...

सायद अर्कैलाई,

दिन्छौकि खुसी,

मेरो उजेली....

रित्तिएर,सधैलाई,सिधिंदा.....

तिम्रो झोली,भरिन्छ,भने.....

म आफैलाई...

बन्धकी...

राखिदिउँला....

म आफैलाई...

बन्धकी...

राखिदिउँला...

बियोगले मेरो छाती,चिरिंदा....

Biyogle Mero Chhati - Thupden Bhutia - 가사 & 커버