menu-iconlogo
huatong
huatong
tilok-newarmilan-newar-mann-le-lyayo-cover-image

Mann Le Lyayo

Tilok Newar/Milan Newarhuatong
sarahbordley246huatong
가사
기록
मनले ल्यायो आज, भोले, तिम्रो यो मन्दिरमा

मनले ल्यायो आज, भोले, तिम्रो यो मन्दिरमा (मन्दिरमा)

बडो सुख पाइयो, बडो सुख पाइयो

बडो सुख पाइयो, बडो सुख पाइयो, भोले, तिम्रो यो मन्दिरमा

मनले ल्यायो आज, भोले, तिम्रो यो मन्दिरमा

जयजय, नाथ, भोलेनाथ! जयजय, नाथ, हे शम्भुनाथ!

जयजय, नाथ, भोलेनाथ! जयजय, नाथ, हे शम्भुनाथ!

मनले ल्यायो आज, भोले, तिम्रो यो मन्दिरमा (मन्दिरमा)

मनले ल्यायो आज, भोले, तिम्रो यो मन्दिरमा

तिम्रो गलामा सर्पको माला, तिम्रो कम्मरमा बाघको छाला

हो, तिम्रो गलामा सर्पको माला, तिम्रो कम्मरमा बाघको छाला

तिमी डमरु, त्रिशूलधर्ता, तिमी भक्तको रक्षाकर्ता

हो, तिमी डमरु, त्रिशूलधर्ता, तिमी भक्तको रक्षाकर्ता

हो, मन शान्ति हुने भक्ति गरियो भने

मन शान्ति हुने भक्ति गरियो भने, भोले, तिम्रो यो मन्दिरमा

मनले ल्यायो आज, भोले, तिम्रो यो मन्दिरमा

तिम्रो जटामा गङ्गाको धारा, तिमी भक्तको बन्ने सहारा

हो, तिम्रो जटामा गङ्गाको धारा, तिमी भक्तको बन्ने सहारा

तिम्रो भक्ति गर्छौँ, हे भण्डारी, दया गर, नीलकण्ठ, त्रिपुरारि

पीर हरे सारा, भोले बाबा प्यारा

पीर हरे सारा, भोले बाबा प्यारा, आज तिम्रो यो मन्दिरमा

मनले ल्यायो आज, भोले, तिम्रो यो मन्दिरमा (मन्दिरमा)

मनले ल्यायो आज, भोले, तिम्रो यो मन्दिरमा

जयजय, नाथ, भोलेनाथ! जयजय, नाथ, हे शम्भुनाथ!

जयजय, नाथ, भोलेनाथ! जयजय, नाथ, हे शम्भुनाथ!

जयजय, नाथ, भोलेनाथ! जयजय, नाथ, हे शम्भुनाथ!

जयजय, नाथ, भोलेनाथ! जयजय, नाथ, हे शम्भुनाथ!

Tilok Newar/Milan Newar의 다른 작품

모두 보기logo