menu-iconlogo
huatong
huatong
avatar

Roka Yo Samay

Tribal Rainhuatong
zangualohuatong
가사
기록
कसरी र किन, के भको छ तिमीलाई

यो समयको खेल हो कि सत्यता

पस्ताप्मा जिउनु पर्ने हरेक दिन यहाँ

बद्लिरहेछ संसार, हजारौ रुपमा

अरुको जस्तै तिमी जिउने गर्छौकी, झुटो संसारमा

खोजेर पाउने छैनौ तिमीले आँफैलाई, आँफैलाई

म जस्तै तिमी जिउने गर्छौ कि, झुटो संसारमा

खोजेर पाउने छैनौ तिमीले आँफैलाई, आँफैलाई

त्यसैले रोक यो समय

तिमीलाई जानु छ एउटा ठाउँमा

जहा जीवन तिम्रो हृदय डुब्दैछ

त्यसैले रोक यो समय

तिमीलाई जानु छ एउटा ठाउँमा

जहा जीवन तिम्रो हृदय डुब्दैछ

डुब्दैछ

डुब्दैछ

तड्पी रहेको छौ कि आसा, विश्वाशमा

जब कोही छैन तिम्रो साथ

पस्ताप्मा जिउनु नखोज, हरेक दिन यहाँ

बद्लिन्छ तिम्रो संसार हजारौ रुपमा

अरुको जस्तै तिमी जिउने गर्छौकी, झुटो संसारमा

खोजेर पाउने छैनौ तिमीले आँफैलाई, आँफैलाई

म जस्तै तिमी जिउने गर्छौ कि, झुटो संसारमा

खोजेर पाउने छैनौ तिमीले आँफैलाई, आँफैलाई

त्यसैले रोक यो समय

तिमीलाई जानु छ एउटा ठाउँमा

जहा जीवन तिम्रो हृदय डुब्दैछ

त्यसैले रोक यो समय

तिमीलाई जानु छ एउटा ठाउँमा

जहा जीवन तिम्रो हृदय डुब्दैछ

Tribal Rain의 다른 작품

모두 보기logo

추천 내용