menu-iconlogo
logo

Seti Khola Sang Sangai Tarchhu Hai

logo
가사
Sethi Khola SangSangai Tarchhu Hai

Singer : Udit Narayan Jha Anju Panta

Movie : Saathee Ma Timro

PART 1 MALE PART 2 FEMALE

सेती खोला सँगसँगै तर्छु है

सँगै लैजाउ म पछि पर्छु है

सेती खोला सँगसँगै तर्छु है

सँगै लैजाउ म पछि पर्छु है

तिम्लाई धेरै म माया गर्छु है

ए माया ए माया

तिमी भन्दा म पहिले मर्छु है

तिमी भन्दा म पहिले मर्छु है

तिमी मेरो संसार हेर्ने दुई आँखाको नानी

मैले पनि सुम्पी सकेँ तिमीलाई जिन्दगानी

तिमी मेरो संसार हेर्ने दुई आँखाको नानी

मैले पनि सुम्पी सकेँ तिमीलाई जिन्दगानी

म एउटा कुरा गर्छु है

म तिम्रै भरमा पर्छु है

ए माया ए माया

तिमी भन्दा म पहिले मर्छु है

तिमी भन्दा म पहिले मर्छु है

तुइनमा तारे जस्तो तिम्ले मलाई तार्‍यौ

यति धेरै माया दियौ भुतुक्कै नै पार्‍यौ

हा.तुइनमा तारे जस्तो तिम्ले मलाई तार्‍यौ

m.यति धेरै माया दियौ भुतुक्कै नै पार्‍यौ

म एउटा बिन्ति गर्छु है

म तिम्लाई आफ्नै भन्छु है

ए माया ए माया

तिमी भन्दा म पहिले मर्छु है

तिमी भन्दा म पहिले मर्छु है

सेती खोला सँगसँगै तर्छु है

सँगै लैजाउ म पछि पर्छु है

तिम्लाई धेरै म माया गर्छु है

ए माया ए माया

तिमी भन्दा म पहिले मर्छु है

तिमी भन्दा म पहिले मर्छु है

तिमी भन्दा म पहिले मर्छु है

तिमी भन्दा म पहिले मर्छु है