(Complete paradox)
म सम्झी (emotion is chaos)
(Complete paradox)
भन-भन-भन-भन-भन-भन
भन-भन-भन-भन-भन-भन
भन-भन-भन-भन-भन-भन
भन-भन-भन-भन-भन-भन (without restraint)
भन-भन-भन-भन-भन-भन... (without control)
म सम्झी, म सम्झी, म सम्झी (emotion is chaos)
म सम्झी, म सम्झी, म सम्झी (that when we want to)
म सम्झी, म सम्झी, म सम्झी (we can′t)
म सम्झी, म सम्झी, म सम्झी (सम्झी)
म सम्झी, म सम्झी, म सम्झी
सिरानी च्याप्छौ होला किताबमा मेरो तस्बिर राखीकन
घरीघरी तिमी मलाई चुम्छ्यौ होला
भन, भन, के-के गर्छ्यौ तिमी मलाई सम्झेर (तिमी मलाई सम्झेर)
भन, भन, के-के गर्छ्यौ तिमी मलाई सम्झेर (सम्झेर)
भन-भन-भन-भन-भन-भन
भन-भन-भन-भन-भन-भन
भन-भन-भन-भन-भन-भन
भन-भन-भन-भन-भन-भन
म सम्झी
कोरीबाटी, सिँगारी दर्पण सामु बस्छौ रे
कोरीबाटी, सिँगारी दर्पण सामु बस्छौ रे
आफ्नो रूपमा मलाई पाउँदा त्यसै-त्यसै लजाउँछौ रे
"पापी निष्ठुरी" भनीकन गाली मलाई गर्छौ रे
भन, भन, के-के गर्छ्यौ तिमी मलाई सम्झेर (तिमी मलाई सम्झेर)
भन, भन, के-के गर्छ्यौ तिमी मलाई सम्झेर (सम्झेर)
भन-भन-भन-भन-भन-भन
भन-भन-भन-भन-भन-भन
भन-भन-भन-भन-भन-भन
भन-भन-भन-भन-भन-भन
सम्झी
भन-भन-भन-भन-भन-भन
भन-भन-भन-भन-भन-भन
भन-भन-भन-भन-भन-भन
भन-भन-भन-भन-भन-भन (without control)
भन-भन-भन-भन-भन-भन
भन-भन-भन-भन-भन-भन
भन-भन-भन-भन-भन-भन
भन-भन-भन-भन-भन-भन
सम्झी
तिम्रो-मेरो नाम जोडी हातमा लेख्छौ मसीले
तिम्रो-मेरो नाम जोडी हातमा लेख्छौ मसीले
रुन्छौ तिमी, हाँस्छ्यौ पनि जिस्क्याउँदा सँगिनीले
"जाली निर्मोही" भनीकन गाली मलाई गर्छ्यौ रे