menu-iconlogo
huatong
huatong
b-8eight-aashako-kiran-ray-of-hope-cover-image

Aashako Kiran (Ray of Hope)

B-8eighthuatong
minkyung1huatong
Lirik
Rakaman
हम्म... समय आए को छ तिम्रो प्राथनाको दैव

हरेक सुनैलो बिहानीसंगै आशा उदाउन

हो... समय आए को छ तिम्रो प्राथनाको दैव

हरेक सुनैलो बिहानीसंगै आशा उदाउन

आशाको किरणलाई नयाँ बाटो निम्ती पठाउ

हाम्रो यो आगनलाई औलाउन नदेऊ

आशाको किरणलाई नयाँ बाटो निम्ती पठाउ

बर्साऊ झरी बोरू यो पिडा पखालीदेउ

प्रयाप्त नहोलाआज खुशी तर सोचेको दिन छैन धेरै पर

हुरकन देऊ उदाउन देऊ

पलाएका आशाहरू बिउझन देऊ

फूल्नेछ फेरि औलाएका आगन

दैलोमा छाउने छन् आशाको किरण

फर्किनेछ शान्ती हुनेछ मिलन

जगमगाउनेछ हर एकको जीवन

लम्किदैछ पाइला रोक्न नदेऊ

फैलिदै छ आत मोड्न नदेऊ

फर्केको शान्तीलाई जान नदेऊ

आशाको किरणलाई निभ्न नदेउ

एउटै प्राथना सबैको दिगो शान्ती कायम रहोस्

आशाको यो किरणलाई कुनै बादलले नछेकोस्

हो...

खुशी र मायाले यो पलै सजाई देउन

हिंसा बिनाको दिन मेरो साथीहरूलाई देउन

खुशी र मायाले (मायाले मायाले)

यो पलै सजाई देउन

हिंसा बिनाको दिन (बिनाको दिन बिनाको दिन)

मेरो साथीहरूलाई देउन

आउन सबैलाई यही बोलाउ

शान्तीको प्राथना गराउ

अनि आशाको किरणलाई नयाँ बाटो निम्ती पठाउ

आशाको किरणलाई नयाँ बाटो निम्ती पठाउ

हाम्रो यो आगनलाई औलाउन नदेऊ

आशाको किरणलाई नयाँ बाटो निम्ती पठाउन

बर्साऊ झरी बोरू यो पिडा पखालीदेउ

Lebih Daripada B-8eight

Lihat semualogo