# त्यो आँखाले लौन #
∆ स्वर, संगीत र रचना ∆
00 बच्चु कैलाश 00
# ट्राक प्रस्तुती #
<< MuniBajra_24>>
~~~~~~~~~~~
त्यो आँखाले लौन मलाई मार्यो
त्यो बोलीले लौन लाटो पार्यो
त्यो हाँसोलाई बिर्सनलाई धेरै गार्हो
तिमी मलाई जिन्दगीमा कस्तो प्यारो
त्यो आँखाले लौन मलाई
लौन मलाई , लौन मलाई मार्यो....
~~~~~~~~~~~~~
000000000000
00000000
00000
∆ स्वर, संगीत र रचना ∆
00 बच्चु कैलाश 00
# ट्राक प्रस्तुती #
<< MuniBajra_24>>
00000
00000000
000000000000
~~~~~~~~~~~~~
एक्लै बसी दिउँसै पनि
सपनामा देख्ने भएँ
एक्लै बसी दिउँसै पनि
सपनामा देख्ने भएँ
आफैसित साँझ बिहान
गुनासोमा पोखाई रहेँ
**************
कहिले खोला जस्तो भएँ
कहिले हावा जस्तो भएँ
जे जे भएँ आखिरमा
तिम्रै निम्ति यस्तो भएँ
****"********
कलेजी समाउनेले नै मार्यो
मलाई हेरी टोल्याउनेले मार्यो
त्यो हाँसोलाई बिर्सनलाई धेरै गार्हो
तिमी मलाई जिन्दगीमा कस्तो प्यारो
***************
त्यो आँखाले लौन मलाई
लौन मलाई , लौन मलाई मार्यो....
~~~~~~~~~~~~
000000000000
00000000
00000
∆ स्वर, संगीत र रचना ∆
00 बच्चु कैलाश 00
# ट्राक प्रस्तुती #
<< MuniBajra_24>>
00000
00000000
000000000000
~~~~~~~~~~~
रुपको पनि नशा हुन्छ
यो त मलाई थाह थिएन
रुपको पनि नशा हुन्छ
यो त मलाई थाह थिएन
परेलीको भाषा हुन्छ
यो पनि त थाहै थिएन
****************
आँखा आँखा जुझिदिन्छ
मुटु मुटु अल्झिदिन्छ
यस्तो पनि हुँदो रहेछ,
यो त मलाई थाहै थिएन
**************
घुम्टोबाट चियाउनेले नै मार्यो
झझल्कोमा आउनेले नै मार्यो
त्यो हाँसोलाई बिर्सनलाई धेरै गार्हो
तिमी मलाई जिन्दगीमा कस्तो प्यारो
त्यो आँखाले लौन मलाई
लौन मलाई , लौन मलाई
लौन मलाई मार्यो....
# धन्यवाद सुभाय् #