menu-iconlogo
huatong
huatong
avatar

Kalo Keshma Reli Mai

Bibesh Rana Magarhuatong
➳☻︎Mr.Handsome⚣︎huatong
Lirik
Rakaman
Lyrics

कालो केसमा रेलीमै बाँधेको रिबन

तिमीलाई हेर्दै रेलीमै बिताउला जीवन.....

कालो केसमा रेलीमै बाँधेकाे रिबन

तिमीलाई हेर्दै रेलीमै बिताउला जीवन....

आशनैको रातो सारी चार पाङ्ग्रे गाडी

आशनैको रातो सारी चार पाङ्ग्रे गाडी

किनि दिउँला सुनको चुरा बरु रिनै काडि

आहै... बरु रिनै काडि

गाईलाई गोठ रेलीमै घोडालाई तबेला

जाला जोवन रेलीमै नगर अबेला....

चमेलीको तेल माया बम्बई जाने रेल

चमेलीको तेल माया बम्बई जाने रेल

कहिले हाँसो कहिले आँशु पिरतीको खेल

आहै...पिरतीको खेल

कालो कौवा रेलीमै पिपलु हागैमा

झ्याइ पारुला रेलीमै यही मंसिर माघैमा....

पल्टनको तातो गोला मरी जाने चोला

पल्टनको तातो गोला मरी जाने चोला

आजै लगाउँ माया पिरीम भोलि के के होला

आहै....भोलि के के होला

काठको ठेकी रेलीमै काठैको मदानी

केलाई भाग्छौ रेलीमै जोबन नै बिरानी....

कालो केसमा रेलीमै बाँधेको रिबन

तिमीलाई हेर्दै रेलीमै बिताउला जीवन

तिमीलाई हेर्दै रेलीमै बिताउला जीवन

तिमीलाई हेर्दै रेलीमै बिताउला जीवन

Lebih Daripada Bibesh Rana Magar

Lihat semualogo

Anda Mungkin Suka