menu-iconlogo
huatong
huatong
avatar

Anurodha

Bikki Gurunghuatong
nylinmarhuatong
Lirik
Rakaman
Yeah, listen

तिम्रो र मेरो सम्बन्धको (सम्बन्धको)

सङर्घष अरू कसलाई के थाहा? (के थाहा?)

अनि तिम्रो र मेरो मायाको (मायाको)

महत्व अरू कसलाई के थाहा? (के थाहा)

मेरो अस्तित्तवको कारण तिमी (कारण तिमी)

अनि तिमी नै हउ मेरो जिउनुको अर्थ

मेरो काहानिको सुरुवात तिमी

अनि तिमी नै हउ अन्तय

फेरी आउने, फेरी जाने

फेरी तिमीलाई मात्रै पाउने

फेरी आउने, फेरी जाने

तिमीलाई मात्रै पाउने

यही नै हो मेरो अनुरोध (Hey)

तिम्रो र मेरो सपना

र अब एउटै रङ्ग जस्तै (जस्तै)

जहाँ गए नि (जहाँ गए नि)

जहाँ भए नि (जहाँ भए नि)

तिमी र मसंगै जस्तै

अब तिम्रो आँशु (आँशु) मेरो आँशु (आँशु)

अनि मेरो हाँसो तिम्रो हाँसो झै, yeah

दुईटा शरिर (शरिर) एउटै आत्मा (आत्मा) अन्नतको लागि

फेरी आउने, फेरी जाने

तिमीलाई मात्रै पाउने

फेरी आउने, फेरी जाने

तिमीलाई मात्रै पाउने

यही नै हो मेरो अनुरोध

बिन्ती गर्छु साथ कहिले नछोड

कल्पना गर्न सक्दिन हाम्रो बिछोड

यही नै हो मेरो अनुरोध

फेरी आउने, फेरी जाने

तिमीलाई मात्रै पाउने

फेरी आउने, फेरी जाने

तिमीलाई मात्रै पाउने

यही नै हो मेरो अनुरोध

Lebih Daripada Bikki Gurung

Lihat semualogo

Anda Mungkin Suka