कोरस- घिन्ताङ्ग घिन्ताङ्ग घिन्ताङ्ग घिन्ताङ्ग घिन्ताङ्ग घिन्ताङ्ग
केटा- घिन्ताङ्ग घिन्ताङ्ग मादल मात्रै कती बजाम
कोरस- घिन्ताङ्ग घिन्ताङ्ग घिन्ताङ्ग घिन्ताङ्ग घिन्ताङ्ग घिन्ताङ्ग
हो हो हो घिन्ताङ्ग घिन्ताङ्ग मादल मात्रै कती बजाम
दिल भएनी फलाम, चट्ट माया दर्शन सलाम
हे, दिल भएनी फलाम, चट्ट माया दर्शन सलाम
केटी- घिन्ताङ्ग घिन्ताङ्ग मादल मात्रै कती बजाम
घिन्ताङ्ग घिन्ताङ्ग मादल मात्रै कती बजाम
दिल भएनी फलाम, चट्ट माया दर्शन सलाम
हो, दिल भएनी फलाम, चट्ट माया दर्शन सलाम
केटा- दर्शन सलाम, हो, दर्शन सलाम
दुबै- दिल भएनी फलाम, चट्ट माया दर्शन सलाम
हो, दिल भएनी फलाम, चट्ट माया दर्शन सलाम
म्युजिक------
केटा- सँगै बनमा गाको, सँगै खट्टे खाको, सुन्तोला खुवाको
हो--सँगै बनमा गाको, सँगै खट्टे खाको, सुन्तोला खुवाको
माया मिठो, जहिले नि आफ्नै जोडाको
केटी- सिम-सिम-सिम-सिम पानी
टासी रहने बानी, घुम-छाता ओढाको
माया मिठो जहिले नि, आफ्नै जोडाको
केटा- घिन्ताङ्ग घिन्ताङ्ग मादल मात्रै कती बजाम
केटी- घिन्ताङ्ग घिन्ताङ्ग मादल मात्रै कती बजाम
केटी- दिल भएनी फलाम, चट्ट माया दर्शन सलाम
दिल भएनी फलाम, चट्ट माया दर्शन सलाम
केटा- दर्शन सलाम, हो, दर्शन सलाम
दुबै- दिल भएनी फलाम, चट्ट माया दर्शन सलाम
हो, दिल भएनी फलाम, चट्ट माया दर्शन सलाम
म्युजिक--
केटा- चखेवा-चखेवी, परेवा- परेवी, पियार गरेको
हो, चखेवा-चखेवी, परेवा- परेवी, पियार गरेको
तर, राम्रो आँफैले नै, माया गरेको
केटी- पर-पर प्याउली, जङ्गलमा न्याउली, पियार गरेको
तर, राम्रो, आँफैले नै, माया गरेको
केटा- घिन्ताङ्ग घिन्ताङ्ग मादल मात्रै कती बजाम
केटी- घिन्ताङ्ग घिन्ताङ्ग मादल मात्रै कती बजाम
केटा- दिल भएनी फलाम, चट्ट माया दर्शन सलाम
हे, दिल भएनी फलाम, चट्ट माया दर्शन सलाम
केटी- दर्शन सलाम, हो, दर्शन सलाम
दिल भएनी फलाम, चट्ट माया दर्शन सलाम
केटा- हे, दिल भएनी फलाम, चट्ट माया दर्शन सलाम
केटी- हो, दिल भएनी फलाम, चट्ट माया दर्शन सलाम
दुबै- हे, दिल भएनी फलाम, चट्ट माया दर्शन सलाम
दुबै- हे, दिल भएनी फलाम, चट्ट माया दर्शन सलाम