menu-iconlogo
huatong
huatong
deepak-t-kasari-ma-bhule-cover-image

Kasari Ma Bhule

Deepak Thuatong
Risingstar39109526huatong
Lirik
Rakaman
कसरि म भुलें, के मा म भुलें

कसरि म भुलें, के मा म भुलें

तिम्रो ओँठमा, तिम्रो मुस्कानमा

तिम्रो ओँठमा, तिम्रो मुस्कानमा

आँखामा कि, भाकामा

कसरि म भुलें, के मा म भुलें

-----Music-----

पानीभित्र डुबीबस्छ, चन्द्रमाको छायाँ

पानीभित्र डुबीबस्छ, चन्द्रमाको छायाँ

सपना भित्र, मन भुल्छ, मनभित्र माया

तिम्रो रुपमा कि रंगमा, के मा म भुले

कसरि म भुलें, के मा म भुलें

-----Music-----

गहिराइमा, सागर भुल्छ, सागरमा पानी

गहिराइमा, सागर भुल्छ, सागरमा पानी

तिमीलाई खोजिबस्छ, आँखाका यी नानी

तिम्रो साथले कि बातले, के मा म भुलें

कसरि म भुलें, के मा म भुलें

कसरि म भुलें, के मा म भुलें

तिम्रो ओँठमा, तिम्रो मुस्कानमा

तिम्रो ओँठमा, तिम्रो मुस्कानमा

आँखामा कि, भाकामा

कसरि म भुलें, के मा म भुलें

कसरि म भुलें, के मा म भुलें

Lebih Daripada Deepak T

Lihat semualogo

Anda Mungkin Suka