menu-iconlogo
huatong
huatong
jagadish-samal-ma-ta-marchhu-kyare-cover-image

Ma Ta Marchhu Kyare

Jagadish Samalhuatong
momad88_starhuatong
Lirik
Rakaman
मत मर्छु क्यारे

मत मर्छु क्यारे

तिमि धेरै बर्ष बाच

तर न भुल्नु मलाई

तर न भुल्नु मलाई

राखी दिनु मलाई कतै

तिम्रो मनको कुनामा

मत मर्छु क्यारे

हामी संगै जिउदा खेरि

धेरै गल्ति मैले गरे होला

हामी संगै जिउदा खेरि

धेरै गल्ति मैले गरे होला

तिम्रो सानो भुलमा पनि

मैले तिम्रो मन रुवाए होला

मलाई माफ तिमि गरिदेउ माया

अब गल्ति नै कहिले हुदैन होला

मलाई माफ तिमि गरिदेउ माया

अब गल्ति नै कहिले हुदैन होला

मत मर्छु क्यारे

मेरो जीवन समसानमा जल्दा

तिम्लाई पनि जल्न मन होला

मेरो जीवन समसानमा जल्दा

तिम्लाई पनि जल्न मन होला

तिम्रो सिउदो सधै खाली हुदा

तिमि मुर्छा पर्दै रुन्छेउ होला

तिमि त्यसरी कहिले नरुनु प्रिये

म तिमीलाई सागरमा पर्खि बसुला

तिमि त्यसरी कहिले नरुनु प्रिये

म तिमीलाई सागरमा पर्खि बसुला

मत मर्छु क्यारे

मत मर्छु क्यारे

तिमि धेरै बर्ष बाच

तर न भुल्नु मलाई

तर न भुल्नु मलाई

राखी दिनु मलाई कतै

तिम्रो मनको कुनामा

मत मर्छु क्यारे ............

Lebih Daripada Jagadish Samal

Lihat semualogo