menu-iconlogo
huatong
huatong
avatar

Mata Marchhu Kyare

Jagdis Samalhuatong
southsidemami6nohuatong
Lirik
Rakaman
(म त मर्छु क्यारे )२

तिमी धेरै वर्ष बाँच

(तर नभुल्नु मलाई )२

राखी दिनु मलाई कतै

तिम्रो मनको कुनामा

म त मर्छु क्यारे...

(हामीसंगै जिउँदा खेरी

धेरै गल्ति मैले गरें होला )२

तिम्रो सानो भुलमा पनि

मैले तिम्रो मन रुवाँए होला

(मलाई माफ तिमी गरिदेउ माया

अब गल्ति नै कहिले हुदैंन होला )२

म त मर्छु क्यारे...

(मेरो जीवन सम्सानमा जल्दा

तिमीलाई पनि जल्न मन होला )२

तिम्रो सिउँदो सधैं खाली हुदाँ

तिमी मुर्छा पर्दै रुन्छौ होला

तिमी त्यस्तरी कहिले नरुनु प्रिय

तिमी धेरै वर्ष बाँच

(तर नभुल्नु मलाई )२

राखी दिनु मलाई कतै

तिम्रो मनको कुनामा

म त मर्छु क्यारे...

Lebih Daripada Jagdis Samal

Lihat semualogo

Anda Mungkin Suka