menu-iconlogo
huatong
huatong
avatar

jaula relai ma

Kamal Khatrihuatong
romeostonehuatong
Lirik
Rakaman
जाउला रेलैमा

कमल खत्री

अन्य track हरुको लागि हामिलाइ

FOLLOW गर्नु होला।।।।।

हुम......

हुम उम हुम उम हुम....

हो वो हो......

हो वो हो वो हो वो हो.....

हुम.....

हुम उम हुम उम हुम.......

हो वो हो.......

हो वो हो वो हो वो हो.......

बैरी भयो यो सारा दुनिया

चोखो मायाको

हाम्रो मायामा कुरा चल्यो

जात र भातको

बैरी भयो यो सारा दुनिया

चोखो मायाको

हाम्रो मायामा कुरा चल्यो

जात र भातको

मानिस ठूलो दिलले हुन्छ

रगत सबको रातो हुन्छ

(खै कुरा बुझेको)2

अब जाउला रेलैमा

माया तिम्रो साथैमा

अब जाउला रेलैमा

माया तिम्रो साथैमा

हुम.....

हुम उमु हुम उम हुम.....

हो वो हो......

हो वो हो वो हो वो हो.....

दुख र सुख जिबनको पाटो

सङ्ग सङ्गै बिताउला

आए जति बाधा र अड्चन

साथ तिम्रो छोड्ने छैन

दुख र सुख जिबनको पाटो

सङ्ग सङ्गै बिताउला

आए जति बाधा र अड्चन

साथ तिम्रो छोड्ने छैन

अब जाउला रेलैमा

माया तिम्रो साथैमा

अब जाउला रेलैमा

माया तिम्रो साथैमा

हामी लाई Follow गर्न नबिर्सनु होला

singing lover group

यो हाम्रो माया सन्सारैलाइ

सबैलाइ देखाउनु छ

खै कस्ले बनायो मान्छेमा जात

त्यो पनि सोध्नु छ

यो हाम्रो माया सन्सारैलाइ

सबैलाइ देखाउनु छ

खै कस्ले बनायो मान्छेमा जात

त्यो पनि सोध्नु छ

अब जाउला रेलैमा

माया तिम्रो साथैमा

अब जाउला रेलैमा

माया तिम्रो साथैमा

अब जाउला रेलैमा

माया तिम्रो साथैमा

अब जाउला रेलैमा

माया तिम्रो साथैमा

thank you

SSLG prashup

Lebih Daripada Kamal Khatri

Lihat semualogo

Anda Mungkin Suka