menu-iconlogo
huatong
huatong
avatar

tears

Mc Flohuatong
mrdayglow88huatong
Lirik
Rakaman
He was an average boy

त हामी जस्तो 5 feet 5 height,

Body अलि दुब्लो काले काले मान्छे

भित्र गढेको थियो गाला

लामो कपाल पालेको

मुख नै ढाकिदिन्थ्यो आधा

मान्छे राम्रो थियो तर रीस बढी उठ्ने

खाको तालमा हो भने जोसँग नि भिड्ने

त्यस्को घरमा जादा मज्जाले खाजा खुवाउथियो

गितार बजाउथ्यो अनि हामीलाई सुनाउथ्यो

कोठा भरी पोस्टर मेटल अनि रकको

ACDC मेटालिका अनि अरु सबको

गीत पनि त्यस्तै त्यस्तै

नै सुन्दै बस्थ्यो

पछिल्लो पल्ट भेट्दा

ब्याण्ड खोल्छु भन्थ्यो

ब्याण्ड पनि खोलेछ, निकै राम्रो गरेछ

तर केहि हुनु अघी ड्रग्समा उ फसेछ

नेपालको बेस्ट गितारइस्ट बन्ने लक्ष्य रे

अब सक्दैन, रिह्याबमा उ बस्छ रे

(After laughter comes tears) 3

She was very pretty, उ एकदम राम्री थि

राम्रो बानी राम्रो looks ज्ञानी नानी थि

हिउ जस्तो गोरी तर अलि होची होची

बाटुलो अनुहार निकै राम्री थि मोरि

नशालु उस्को आँखा गुलाबी थियो ओठ

सबै कुरा perfect पढाई पनि राम्रो

तर हाम्रो नानी बिग्रिछे,

चुरोट खान सिकिछे

कतै नजाने मान्छे, राती राती निक्लिन्छे

बाउ सँग झर्किन्छे, आमासँग सन्किन्छे

क्लब जान्छे नँया नँया केटासँग सल्किन्छे

किन यस्तो गर्या भन्दा मेरो life हो रे

यही हो उमेर उस्को रमाइलो गर्नु पर्ने

हिजो आज उस्लाई सधै झ्याप हुनु पर्छ

उस्को लुगा हेर्दा हाम्ले

जिब्रो टोक्नु पर्छ

कस्तो मान्छे कस्तो भो

उस्को फोन छिन छिनमा बज्छ

फरक यती मात्र भो उसलाई सबले भालु भन्छ

(After laughter comes tears) 3

Lebih Daripada Mc Flo

Lihat semualogo