menu-iconlogo
huatong
huatong
avatar

Ke Bhul Bhayo Priya Ma Sanga Boldinau

Nepali Talimhuatong
Ram_Sharan_Stha⭐️🇳🇵huatong
Lirik
Rakaman
नेपाली तालिम बाट नमस्कार,

कृष्ण हरी बरालको शब्दमा नरेन्द्र प्यासीको स्वरमा रहेको गीत के भुल भयो पृया

आ हा....हा..हा..हा.हा....हा...हा.

आ....हा..... हा...हा...हा...

आ...हा....हा......हा....हा...

आ..हा..हा..

हा..हा...हा...हा....

१........

(के भुल भयो प्रिया, म सँग बोल्दिनौ)२

उज्यालो दिन, उघार्दै पर्दा, रातको खोल्दिनौ

म सँग बोल्दिनौ

के भुल भयो प्रिया, म सँग बोल्दिनौ

२.........

अँध्यारो देख्छु मुहार तिम्रो, बादल छाएझैं

सुस्केरा सुन्छु चैतमा, आँधी बेहेरी आएझैँ

एकान्त रोज्छु मनमा कतै, तुवाँलो छायो की

बसन्त नआई जिवनमा तिम्रो, वर्षात आयो की

तुवाँलो छायो की,

के भुल भयो प्रिया, म सँग बोल्दिनौ

३.......

(रुनेछ मेरो संसार, तिम्रो उज्यालो नपाउँदा)२

अन्धकार छाउछ जसरी, राती जुन नहुँदा

रुवाई मेरो संसार तिमी, अरुलाई नरोज

मायाको फूल नफक्री झर्छ, टाढिन नखोज

आ हा हा हा हा...अरुलाई नरोज

के भुल भयो प्रिया, म सँग बोल्दिनौ

के भुल भयो प्रिया, म सँग बोल्दिनौ

उज्यालो दिन, उघार्दै पर्दा, रातको खोल्दिनौ

म सँग बोल्दिनौ

के भुल भयो प्रिया.....

धन्यवाद

नेपाली तालिम

Lebih Daripada Nepali Talim

Lihat semualogo