[म्युजिक]
[केटी] कति मीठो, कति न्यानो,,,,
तिम्रो मेरो भेट,,,,
[केटा] छिट्टो छिट्टो, आफू भित्र,,,,
मलाई समेट,,,,
[केटी] कति मीठो, कति न्यानो,,,,
तिम्रो मेरो भेट,,,,
[केटा] छिट्टो छिट्टो,,,, आफू भित्र,,,,
मलाई समेट,,,,
[म्युजिक [केटा] ,,,आहा,,,,हो,,
[केटी] तिमी छौ र,छेउ यो,,, ऋतु छ राम्रो,,,
[केटा] मेरो भन्नु जे छ,,, समरपन हो तिम्रो,,,,
[केटी] तिमी छौ र,छेउ यो,,, ऋतु छ राम्रो,,,
[केटा] मेरो भन्नु जे छ,,, समरपन हो तिम्रो,,,,
[केटी] तिमी नै तिमी छौ जता हेर्छु आज,,,,
[केटा] तिमी भित्र शायद म फेर्दैछु सास,,,,
[केटी] कति मीठो, कति न्यानो,,,,
तिम्रो मेरो भेट,,,,
[केटा] छिट्टो छिट्टो, आफू भित्र,,,,
मलाई समेट,,,,
[म्युजिक] [केटी] हुम् हुम् ला,,ला,,, ला,,,,
[केटा]यो बर्खा,,,,मलाई,,,मीठो लागी रा छ,,,
[केटी] म भित्र,,,,अनौठो,,, रुची जागी रा छ,,,
[केटा] यो बर्खा,,,,मलाई,,,मीठो लागी रा छ,,,
[केटी] म भित्र,,,,अनौठो,,, रुची जागी रा छ,,,
[केटा] बर्से झैं छ,,,धर्ती फिजाएर रंग,,,
[केटी] नशालु हुदैछ,,,मेरो बाकी ढंग,,,
[केटी] कति मीठो, कति न्यानो,,,,
तिम्रो मेरो भेट,,,,
[केटा] छिट्टो छिट्टो, आफू भित्र,,,,
मलाई समेट,,,,
[केटी] ला ला ला,,,,