menu-iconlogo
huatong
huatong
avatar

Hamro Maya Charkiyeko

Prabin Bedwal/Rachana Rimalhuatong
dukeydoghuatong
Lirik
Rakaman
हाम्रो माया चर्किएको ऐनासरि नफुटोस्

पिरतीको साइनो हाम्रो, हो, कहिल्यै नछुटोस्

हाम्रो माया चर्किएको ऐनासरि नफुटोस्

हाम्रो माया चर्किएको ऐनासरि नफुटोस्

पिरतीको साइनो हाम्रो, हो, कहिल्यै नछुटोस्

पिरतीको साइनो हाम्रो कहिल्यै नछुटोस्

पछ्यौरीको छेउ

पछ्यौरीको छेउ

जुनी-जुनी मलाई तिम्रै साथमा बस्न देऊ

हो, जुनी-जुनी मलाई तिम्रै साथमा बस्न देऊ

हो, देउरालीमा वरपीपलु, भुईँमा पर्यो शीतल छाया

हो, देउरालीमा वरपीपलु, भुईँमा पर्यो शीतल छाया

मनको धोको नपुग्दैमा छुट्ने हो कि हाम्रो माया?

चोखो माया छुट्दैन है

चोखो माया छुट्दैन है जुनीभरलाई भनी लाको

नभुले है सँगै बाँच्ने, सँगै मर्ने कसम खाको

पछ्यौरीको छेउ

पछ्यौरीको छेउ

जुनी-जुनी मलाई तिम्रै साथमा बस्न देऊ

Hmm, जुनी-जुनी मलाई तिम्रै साथमा बस्न देऊ

मधुरो छ जिन्दगी यो, अधूरो छ मनको रहर

हो, मधुरो छ जिन्दगी यो, अधूरो छ मनको रहर

हुन्छ एक दिन मसानघाट झैँ पिरतीको सुन्दर सहर

म बजाउँछु मुरली

म बजाउँछु मुरली, मिठो गीत गाऊ है तिमी

अर्को जुनी रैछ भने मेरै निम्ति आऊ है तिमी

हाम्रो माया चर्किएको ऐनासरि नफुटोस्

पिरतीको साइनो हाम्रो, हो, कहिल्यै नछुटोस्

पिरतीको साइनो हाम्रो, हो, कहिल्यै नछुटोस्

पिरतीको साइनो हाम्रो कहिल्यै नछुटोस्

पछ्यौरीको छेउ

पछ्यौरीको छेउ

जुनी-जुनी मलाई तिम्रै साथमा बस्न देऊ

Hmm, जुनी-जुनी मलाई तिम्रै साथमा बस्न देऊ

Lebih Daripada Prabin Bedwal/Rachana Rimal

Lihat semualogo