menu-iconlogo
huatong
huatong
ram-chandra-kafle-jomsom-pari-cover-image

Jomsom Pari

Ram Chandra Kaflehuatong
pearljamn247huatong
Lirik
Rakaman
जोमसोमपारिकी मेरी माया (ओ, ओ)

जोमसोमपारिकी मेरी माया, चौँरी खेल्ने पाखाकी

गुलाबी ओठ उनको, गाजलु आँखाकी

जोमसोमपारिकी मेरी माया, चौँरी खेल्ने पाखाकी

गुलाबी ओठ उनको, गाजलु आँखाकी

गुलाबी ओठ उनको, गाजलु आँखाकी

जोमसोमपारिकी मेरी माया, हे

भेट भयो कान्छालाई गुराँस फुल्ने वनैमा

आऊ न बास बस न, कान्छा, सुटुक्कै मेरो मनैमा

हो, आऊ न बास बस न, कान्छा, सुटुक्कै मेरो मनैमा

गुराँस फूल टिपी चुल्ठोभरि सिउरेकी

पहाडी ठिटो देखी लाजले निहुरेकी

हो, गुराँस फूल टिपी चुल्ठोभरि सिउरेकी

पहाडी ठिटो देखी लाजले निहुरेकी

"म त तिम्रै हुँ" भन्छे, "तिमी मेरै हो" भन्छे

"म त तिम्रै हुँ" भन्छे, "तिमी मेरै हो" भन्छे

नाच्दै, गाउँदै हिँड्ने मेरी माया

जोमसोमपारिकी मेरी माया, चौँरी खेल्ने पाखाकी

गुलाबी ओठ उनको, गाजलु आँखाकी

गुलाबी ओठ उनको, गाजलु आँखाकी

जोमसोमपारिकी मेरी माया, हे, हे, ओ

पहाड, बेँसी कान्छाले लैजाऊ मलाई साथैमा

लाउँला नि माया, खाउँला नि कसम, जाउँला नि मुक्तिनाथैमा

हो, लाउँला नि माया, खाउँला नि कसम, जाउँला नि मुक्तिनाथैमा

चौँरीको हुलसँगै मेरी माया हिँडेकी

हिउँजस्तै गोरी उनी, कम्मरै छिनेकी

हो, चौँरीको हुलसँगै मेरी माया हिँडेकी

हिउँजस्तै गोरी उनी, कम्मरै छिनेकी

आफै आँखा जुधाउँछे, फेरि आफै लजाउँछे

आफै आँखा जुधाउँछे, फेरि आफै लजाउँछे

इसाराले बोल्छिन् मेरी माया, हो

जोमसोमपारिकी मेरी माया, चौँरी खेल्ने पाखाकी

गुलाबी ओठ उनको, गाजलु आँखाकी

गुलाबी ओठ उनको, गाजलु आँखाकी

जोमसोमपारिकी मेरी माया, हे, हे

Lebih Daripada Ram Chandra Kafle

Lihat semualogo

Anda Mungkin Suka