menu-iconlogo
huatong
huatong
avatar

maya garneko chokho maya

ramkrishna dhakal/sneha pantahuatong
timetomove3huatong
Lirik
Rakaman
Namaste friends

माया गर्नेकाे....

माया गर्नेकाे चाेखाे माया पनि देखियाे

बाचा गर्नेकाे....

बाचा गर्नेकाे बाचा बन्धन पनि देखियाे

माया गर्नेकाे चाेखाे माया पनि देखियाे

फूल सुकुमार छ निस्पाप छ

काेमल भन्थे काेमल भन्थे

फूल सुकुमार छ निस्पाप छ

काेमल भन्थे काेमल भन्थे

फूलकाे धारले.....

फूलकाे धारले रेटेकाे पनि देखियाे

बाचा गर्नेकाे बाचा बन्धन पनि देखियाे

Follow for more beautiful tracks

राेई राेई नछुटिने कसम खानेले कसम खानेले

राेई राेई नछुटिने कसम खानेले कसम खानेले

हाँसी हाँसी ...

हाँसी हाँसी कसम ताेडेकाे पनि देखियाे

आ..माया गर्नेकाे चाेखाे माया पनि देखियाे

हा..हा..हा..हा.हा..हा..हा

प्रेम बरदान हाे....

प्रेम बरदान हाे दुई आत्माकाे

संगम भन्थे संगम भन्थे

काेही काेहीले त......

काेही काेहीले त आत्मा

बेचेकाे पनि देखियाे

बाचा गर्नेकाे बाचा बन्धन पनि देखियाे

सबकाे भगवान छ

भगवानले हेर्छन भन्थे हेर्छन भन्थे

सबकाे भगवान छ

भगवानले हेर्छन भन्थे हेर्छन भन्थे

तिम्राे भगवानले.....

तिम्राे भगवानले हेरेकाे पनि देखियाे

माया गर्नेकाे चाेखाे माया पनि देखियाे

देखियाे

देखियाे

देखियाे

देखियाे

follow for new track

Thank you

Lebih Daripada ramkrishna dhakal/sneha panta

Lihat semualogo

Anda Mungkin Suka