menu-iconlogo
huatong
huatong
avatar

ma bhanda ni dherai

Sabin Limbu/Melina Raihuatong
reabernzhuatong
Lirik
Rakaman
Sabin Limbu Melina Rai

SSG NabinMalla7

हुम् हुम् हुम् हुम ...हुम् हुम् हुम् हुम

हुम् हुम् हुम् हुम ...हुम् हुम् हुम् हुम

म भन्दा नि धेरै राम्रो, थियो होला र त

मैले भन्दा धेरै माया, दियो होला र त

म भन्दा नि धेरै राम्री, थिइ होला र त

मैले भन्दा धेरै माया, दिई होला र त

मलाई छोड्ने यति ठुलो निर्णय लियौ

मलाई छोड्ने यति ठुलो निर्णय लियौ

धोका दिई धोका, तिमि धोकेबाज भयौ

धोका दिई धोका, तिमि धोकेबाज भयौ

म भन्दा नि धेरै राम्री थिई होला र त

SSG NabinMalla7

न त जिबन एक्लै कट्छ,

न त तिम्रो माया.. घट्छ

जति बिर्सु भन्यो त्यति....

तिम्रो याद झनै..बढ्छ

न त जिबन एक्लै कट्छ,

न त तिम्रो माया.. घट्छ

जति बिर्सु भन्यो त्यति.....

तिम्रो याद झनै..बढ्छ

म भन्दा नि धेरै लाएक, थिइ होला र त

मैले भन्दा धेरै खुशी, दिई होला र त

मलाई छोड्ने यति ठुलो निर्णय लियौ

मलाई छोड्ने यति ठुलो निर्णय लियौ

धोका दिई धोका, तिमि धोकेबाज भयौ

धोका दिई धोका, तिमि धोकेबाज भयौ

म भन्दा नि धेरै राम्रो, थियो होला.. र त

SSG NabinMalla7

बरु पिडा मलाई नै होस,

आशु पनि मेरो नै झरोस

तिमि खुशी हुनु सधै...

तिमीलाई दुखी देख्न नपरोस

बरु पिडा मलाई नै होस,

आशु पनि मेरो नै झरोस

तिमि खुशी हुनु सधै...

तिमीलाई दुखी देख्न नपरोस

म भन्दा नि धेरै राम्रो, थियो होला र त

मैले भन्दा धेरै माया, दियो होला र त

मलाई छोड्ने यति ठुलो निर्णय लियौ

मलाई छोड्ने यति ठुलो निर्णय लियौ

धोका दिई धोका, तिमि धोकेबाज भयौ

धोका दिई धोका, तिमि धोकेबाज भयौ

म भन्दा नि धेरै राम्री.. थिई होला.. र त

धन्यबाद

Lebih Daripada Sabin Limbu/Melina Rai

Lihat semualogo