menu-iconlogo
huatong
huatong
avatar

Yo Man Bhanchha Kaha Jau

Sambhu Raihuatong
peggybuelhuatong
Lirik
Rakaman

यो मन भन्छ कहाँ जाउ

कसले नि देला बस्ने ठाउँ

मै दुखीको बिरानो भो

आ है .. आफ्नै घर गाउँ

आ है .. आफ्नै घर गाउँ

यो मन भन्छ कहाँ जाउँ

koras:हुदा आफ्नो नहुदा सबै बिरानो २

कैले आँशु .. कैले हासो

कैले आँशु .. कैले हासो

के हो जिन्दगि यो

मनमा आन्गो लागि रहन्छ

के ले निभ्ने भो,

koras:हो... के ले निभ्ने भो

यो मन भन्छ कहाँ जाउ

koras:हुदा आफ्नो नहुदा सबै बिरानो २

कहाँ पोखु ....पिर बेथा

कहाँ पोखु ....पिर बेथा

सबै उस्तै देखियो

हासी हासी गाला रेट्ने पनि भेटियो

koras: हो ... पनि भेटियो

यो मन भन्छ कहाँ जाउँ

कसले नि देला बस्ने ठाउँ

मै दुखीको बिरानो भो

आ है आफ्नै घर गाउँ

आ है आफ्नै घर गाउँ

यो मन भन्छ कहाँ जाउँ

koras:हुदा आफ्नो नहुदा सबै बिरानो २

यो मन भन्छ कहाँ जाउ

कसले नि देला बस्ने ठाउँ

मै दुखीको बिरानो भो

आ है .. आफ्नै घर गाउँ

आ है .. आफ्नै घर गाउँ

यो मन भन्छ कहाँ जाउँ

कहाँ पोखु ....पिर बेथा

कहाँ पोखु ....पिर बेथा

सबै उस्तै देखियो

हासी हासी गाला रेट्ने पनि भेटियो

कैले आँशु .. कैले हासो

कैले आँशु .. कैले हासो

के हो जिन्दगि यो

मनमा आन्गो लागि रहन्छ

के ले निभ्ने भो,

यो मन भन्छ कहाँ जाउ

यो मन भन्छ कहाँ जाउँ

कसले नि देला बस्ने ठाउँ

मै दुखीको बिरानो भो

आ है आफ्नै घर गाउँ

आ है आफ्नै घर गाउँ

koras:हुदा आफ्नो नहुदा सबै बिरानो २

koras:हो... के ले निभ्ने भो

koras:हुदा आफ्नो नहुदा सबै बिरानो २

koras: हो ... पनि भेटियो

यो मन भन्छ कहाँ जाउँ

koras:हुदा आफ्नो नहुदा सबै बिरानो २

Lebih Daripada Sambhu Rai

Lihat semualogo