menu-iconlogo
huatong
huatong
avatar

Hamro Maya Charkiyeko

Sapana Shreehuatong
merdacavacohuatong
Lirik
Rakaman
रचना संगीत: बिमल डाँगी

स्वर: कृष्णभक्त राई सपना श्री

एल्बम: साइनो

ओ.......हो......

हाम्रो माया चर्किएको,

ऐना सरि नफुटोस्

हाम्रो माया चर्किएको,

ऐना सरि नफुटोस्

पिरतीको साईनो हाम्रो कहिल्यै नछुटोस्

पिरतीको साईनो हाम्रो कहिल्यै नछुटोस्

पछेउरीको छेउ

पछेउरीको छेउ

जुनीजुनी मलाई तिम्रै साथमा बस्न देउ

हो ..जुनीजुनी मलाई तिम्रै साथमा बस्न देउ

रचना संगीत: बिमल डाँगी

स्वर: कृष्णभक्त राई सपना श्री

एल्बम: साइनो

देउरालीमा वरपीपलु

भुइमा पर्यो शितल छायाँ

हो देउरालीमा वरपीपलु

भुइमा पर्यो शितल छायाँ

मनको धोको नपुग्दैमा

छुट्ने हो कि हाम्रो माया

चोखो माया छुट्दैन है

चोखो माया छुट्दैन है

जुनी भरलाई भनि लाको

नभुलेरै सँगै बाँच्ने सँगै मर्ने कसम खाको

पछेउरीको छेउ

पछेउरीको छेउ

जुनीजुनी मलाई तिम्रै साथमा बस्न देउ

जुनीजुनी मलाई तिम्रै साथमा बस्न देउ

रचना संगीत: बिमल डाँगी

स्वर: कृष्णभक्त राई सपना श्री

एल्बम: साइनो

मधुरो छ जिन्दगी यो,अधुरो छ मनको रहर

हो मधुरो छ जिन्दगी यो,अधुरो छ मनको रहर

हुन्छ एक दिन मसान घाट झै

पिरतीको सुन्दर शहर

म बजाउछु मुरली

म बजाउछु मुरली

मीठो गीत गाउ है तिमी

अर्को जुनी रैछ भने

मेरै निम्ती आउ है तिमी

हाम्रो माया चर्किएको,

ऐना सरि नफुटोस्

हाम्रो माया चर्किएको,

ऐना सरि नफुटोस्

पिरतीको साईनो हाम्रो कहिल्यै नछुटोस्

पिरतीको साईनो हाम्रो कहिल्यै नछुटोस्

पछेउरीको छेउ

पछेउरीको छेउ

जुनीजुनी मलाई तिम्रै साथमा बस्न देउ

जुनीजुनी मलाई तिम्रै साथमा बस्न देउ

धन्यवाद!

Lebih Daripada Sapana Shree

Lihat semualogo