केटा-कम्मरैमा पटुकी कसेर
छोटो म्युजिक
मुसुमुसु हासेकी बसेर
छोटो म्युजिक
कम्मरैमा पटुकी कसेर
मुसुमुसु हासेकी बसेर
रुकुम मैकोट...
(रुकुम मैकोट)×४
आँखा नि राम्रै हो मन पर्यो नि ओठ
हे,आँखा नि राम्रै हो मन पर्यो नि ओठ
छोटो म्युजिक
केटी-तिम्रो पनि कहाँ छ र सेतै छ
छोटो म्युजिक
मन छ कता आँखा त यतै छ
छोटो म्युजिक
तिम्रो पनि कहाँ छ र सेतै छ
मन छ कता आँखा त यतै छ
रुकुम मैकोट...
(रुकुम मैकोट)×४
राम्री हेरन छैन केहिमा खोट
हे,राम्री हेरन छैन केहिमा खोट
म्युजिक
केटा-कति गरुँ तिम्रो म बयान
गर्देऊ अब बेलैमा कल्याण
केटी-कति गर्छौ बयान मुखैले
आट गर राख्नलाई सुखैले
छोटो म्युजिक
केटा-कति गरुँ तिम्रो म बयान
गर्देऊ अब बेलैमा कल्याण
केटी-कति गर्छौ बयान मुखैले
आट गर राख्नलाई सुखैले
(रुकुम मैकोट)×४
राम्री हेरन छैन केहिमा खोट
हे,राम्री हेरन छैन केहिमा खोट
म्युजिक
केटा-मनको कुरा आज नै खोलिदेऊ
लाज लागे आँखैले बोलिदेऊ
केटी-मनको कुरा पढ न आँखैमा
पोखेँ मैले गीतैको भाकैमा
छोटो म्युजिक
केटा-मनको कुरा आज नै खोलिदेऊ
लाज लागे आँखैले बोलिदेऊ
केटी-मनको कुरा पढ न आँखैमा
पोखेँ मैले गीतैको भाकैमा
केटा-(रुकुम मैकोट)×४
आँखा नि राम्रै हो मन पर्यो नि ओठ
केटी-हे,राम्री हेरन छैन केहिमा खोट
केटा-हे,आँखा नि राम्रै हो मन पर्यो नि ओठ
केटी-हे,राम्री हेरन छैन केहिमा खोट
केटा-हे,आँखा नि राम्रै हो मन पर्यो नि ओठ
केटी-हे,राम्री हेरन छैन केहिमा खोट
केटा-हे,आँखा नि राम्रै हो मन पर्यो नि ओठ
केटी-हे,राम्री हेरन छैन केहिमा खोट