menu-iconlogo
huatong
huatong
avatar

Relimai Relimai

Sukmit Gurung/Madan Mohanhuatong
rosssailhuatong
Lirik
Rakaman
यो हावा, यो लहर

यो साँझ, तिमीलाई

यो हावा, यो लहर

यो साँझ, तिमीलाई

यो धर्ति, यो आकाश

रमझम तिमीलाई

तर तिम्रो

नाम केहो, होहोहो

रेलिमाई रेलिमाई रेलिमाई

लाहुरे दाइको रेलिमाई रेलिमाई

रेलिमाई रेलिमाई रेलिमाई

लाहुरे दाइको रेलिमाई रेलिमाई

यो हावा, यो लहर

यो साँझ, तिमीलाई

यो हावा, यो लहर

यो साँझ, तिमीलाई

यो धर्ति, यो आकाश

रमझम तिमीलाई

तर तिम्रो

नाम केहो, होहोहो

रेलिमाई रेलिमाई रेलिमाई

लाहुरे दाइको रेलिमाई रेलिमाई

रेलिमाई रेलिमाई रेलिमाई

लाहुरे दाइको रेलिमाई रेलिमाई

हेर्छु जहाँ देख्छु त्याहा

तिम्रो रुप तिम्रै छायाँ

हेर्छु जहाँ देख्छु त्याहा

तिम्रो रुप तिम्रै छायाँ

संगालिन्छन

खल्बलिन्छ्न

संगालिन्छन

खल्बलिन्छ्न

तिम्रो आभास न्यानो माया

तर तिम्रो

नाम केहो, होहोहो

रेलिमाई रेलिमाई रेलिमाई

लाहुरे दाइको रेलिमाई रेलिमाई

रेलिमाई रेलिमाई रेलिमाई

लाहुरे दाइको रेलिमाई रेलिमाई

सपनिमा आउथ्यौ तिमि

बिपनिमा आईदियौ

सपनिमा आउथ्यौ तिमि

बिपनिमा आईदियौ

सारा पिडा, सारा ब्यथा

सारा पिडा, सारा ब्यथा

क्षण भर मै बिर्साई दियौ

तर केहो

तिम्रो दोस होहोहो

रेलिमाई रेलिमाई रेलिमाई

लाहुरे दाइको रेलिमाई रेलिमाई

रेलिमाई रेलिमाई रेलिमाई

लाहुरे दाइको रेलिमाई रेलिमाई

यो हावा, यो लहर

यो साँझ, तिमीलाई

यो हावा, यो लहर

यो साँझ, तिमीलाई

यो धर्ति, यो आकाश

रमझम, तिमीलाई

तर केहो

तिम्रो दोस होहोहो

रेलिमाई रेलिमाई रेलिमाई

लाहुरे दाइको रेलिमाई रेलिमाई

रेलिमाई रेलिमाई रेलिमाई

लाहुरे दाइको रेलिमाई रेलिमाई

रेलिमाई रेलिमाई रेलिमाई

लाहुरे दाइको रेलिमाई रेलिमाई

रेलिमाई रेलिमाई रेलिमाई

लाहुरे दाइको रेलिमाई रेलिमाई

Lebih Daripada Sukmit Gurung/Madan Mohan

Lihat semualogo

Anda Mungkin Suka