menu-iconlogo
huatong
huatong
avatar

jharana ko chiso pani dada muni taal paryo

Suresh Adhikarihuatong
nfennellhuatong
Lirik
Rakaman
मैया हो मैया, मैया मा दिला जमैया

मैया हो मैया, मैया मा दिला जमैया

झरनाको चिसो पानी मैया

डाडा मुनी ताल पर्‍यो

राम्री त तिमी राम्री मैया

मलाई किन गाल पार्यो

राम्री त तिमी राम्री मैया

मलाई किन गाल पार्यो

झरनाको चिसो पानी मैया

डाडा मुनी ताल पर्‍यो

राम्री त तिमी राम्री मैया

मलाई किन गाल पार्यो

राम्री त तिमी राम्री है मैया

मलाई किन गाल पार्यो

मुजुरको कल्की राम्रो

सिकारीको चाल

जल परीको लहर राम्रो

जलारिको जाला ...

है.. मुजुरको कल्की राम्रो

सिकारीको चाल

जल परीको लहर राम्रो

जलारिको जाला

आफ्नु राम्रो केही छैन, मैया

बिक्रेको चाल पर्‍यो

राम्री त तिमी राम्री मैया

मलाई किन गाल पार्यो

राम्री त तिमी राम्री मैया

मलाई किन गाल पार्यो

हिउदाको हिमाल राम्रो

बसन्तको पाखा

तर तिम्रो सबै राम्रो

झनै राम्रो आँखा ..

हो. हिउदाको हिमाल राम्रो

बसन्तको पाखा

तर तिम्रो सबै राम्रो

झनै राम्रो आँखा ...

हेरेउ तिम्ले पारीबाट, मैया

वारी मलाई गाल पर्‍यो

राम्री त तिमी राम्री मैया

मलाई किन गाल पार्यो

राम्री त तिमी राम्री मैया

मलाई किन गाल पार्यो

झरनाको चिसो पानी मैया

डाडा मुनी ताल पर्‍यो

राम्री त तिमी राम्री मैया

मलाई किन गाल पार्यो

राम्री त तिमी राम्री मैया

मलाई किन गाल पार्यो

राम्री तिमी साह्रै राम्री मैया

मलाई ब्यर्थै गाल पार्यो

राम्री त तिमी राम्री है मैया

मलाई किन गाल पार्यो

Lebih Daripada Suresh Adhikari

Lihat semualogo

Anda Mungkin Suka