menu-iconlogo
huatong
huatong
avatar

Dherai Maya Dida Raichhan

Swaroop Raj Acharyahuatong
mrtygomezhuatong
Lirik
Rakaman

धेरै माया दीदा रैछन, मुटु जोडेर जानेहरु

यादमा डुबी बाच्दा रैछन,

मुटु जोडेर बस्नेहरु

यादमा डुबी बाच्दा रैछन,

मुटु जोडेर बस्नेहरु

लाग्ने हैन थकाइ नै, पिरतीलाई कुर्नेहरु

पर्खाइ मै मर्दा रैछन, साचो माया गर्नेहर

पर्खाइ मै मर्दा रैछन, साचो माया गर्नेहर

NST NishaShahi

छाडी गयौ किन तिमि, दुनियामा एक्लै मलाई

आखाहरु रोइदिन्छ,मनले सम्झेर तिमीलाई

थाहा थियो तिमि बिना, बाच्ने आधार छैन अरु

तिम्रो बियोगमा जलिरहे,

यत्तिकैमा मर्छु बरु

तिम्रो बियोगमा जलिरहे,

यत्तिकैमा मर्छु बरु

NST NishaShahi

दैब पनि भो बैगुनी,

पारिदियो हाम्रो बिछोड

सँगै पनि जान देने, केबल दियो मुटुमा चोट

पल पल सम्झनामा, आउछयौ तिमि म के गरु

साँझमा दियो बाली कुर्छु,

निभेर जादा सँगै मरु

साँझमा दियो बाली कुर्छु,

निभेर जादा सँगै मरु

धेरै माया दीदा रैछन, मुटु जोडेर जानेहरु

यादमा डुबी बाच्दा रैछन,

मुटु जोडेर बस्नेहरु

पिरतीलाई कुर्नेहरु

धन्यबाद

Lebih Daripada Swaroop Raj Acharya

Lihat semualogo