menu-iconlogo
huatong
huatong
avatar

PiratiKo Mitho Tirshana

Tara Prakash Limbu/Melina Raihuatong
°KUMAR°huatong
Lirik
Rakaman
SONG UPLOAD BY WORST°SINGER

ENJOY THIS BEAUTIFUL SONG💃💃

For Male 🎅

For Female 💃

🎅पिरतीको मिठो तिर्सना हो हो

सकिँदैन चट्ट मेट्न

पहिलो बसन्तको नयाँ कोपिला

मन लाग्यो चट्ट टिपन हो हो

💃पिरतीको मिठो तिर्सना हो हो

सकिँदैन चट्ट बिर्सन

पहिलो बसन्तको नयाँ कोपिला

हुँदैन है चट्ट टिपन हो हो

🎅पिरतीको मीठो तिर्सना...

KEEP SUPPORT WORST°SINGER😇

🎅टिप्नै पर्छ सुन्दर फुल

नटिपे है ओईली झर्छ

टिप्नै पर्छ सुन्दर फुल

नटिपे है ओईली झर्छ

💃टिपेर के होला बतासैमा उडिजाला

पहिलो बसन्तको नयाँ कोपिला

हुँदैन है चट्ट टिपन लै लै

🎅पिरतीको मीठो तिर्सना...

FOLLOW MY 🆔 WORST°SINGER🙏

💃आयो कोही खेलैखेलमा मन बस्यो अन्जानैमा

आयो कोही खेलैखेलमा मन बस्यो अन्जानैमा

दुई दिनमै यो के भयो

संगै बाँच्ने कसम दियो

नचिन्ने मान्छेलाई मन दिन नहुने

गाउँ घरै चट्ट बिर्सन लै लै

🎅पिरतीको मीठो तिर्सना...

<😇> WORST°SINGER ~😜~

🎅यस्तै होला माया भन्ने

मिठो मिठो काँडा बिझ्ने

यस्तै होला माया भन्ने

मिठो मिठो काँडा बिझ्ने

भनु भने कसरी भनु कति गाँठो बाँधिराखु

पहिलो मायाको नयाँ ढुकढुकी

सकिँदैन चट्ट बिर्सन हो हो

[🎅💃] पिरतीको मीठो तिर्सना...

<><><><><><><><><><><><

FOR ANY QUARRY..DO FOLLOW ME

<><><><><><><><><><><>

Lebih Daripada Tara Prakash Limbu/Melina Rai

Lihat semualogo