menu-iconlogo
huatong
huatong
avatar

Yo Man Baralinchh Hai clear track

Thupden Bhutiahuatong
blkpearl1huatong
Lirik
Rakaman
Singer: Thupden Bhutiya

Do not copy and re upload of

the track is strictly prohibite

UPLOAD: दिल्की रानी भिम भण्डारी

यो मन बरालिन्छ है

डाडा पारी गावैमा

प्रीयशीको सम्झनाले

यो गीत गुन्जिन्छ है

मादलको तालैमा

मिठो मिठो कल्पनाले

हो हो……

Music

तेहि ठाउँको तेहि गाउँको

झझल्कोले सताउछ

कसै सङ्ग बिताएको

मिठो पलले झस्काइ दिन्छ

डाडा काडा खोला नाला

सङ्ग सङ्गै धाएको

पिरतीको मिठो भाका

सुसेलीमा गाएको

यो मन बरालिन्छ है

डाडा पारी गावैमा

प्रीयशीको सम्झनाले

हो हो……

म्युजिक

उकालीमा चिसो चिसो

बतासले छोइ दिदा

तिमी मेरो अङ्गालो मा

छाद हाली रोइ दिन्थेउ

एकान्त मा सुन्सान मा

तिम्रो मन रोइ दिदा

टाढा टाढा गए पनि

मन मेरो छोइ दिन्थ्यौ

यो मन बरालिन्छ है

डाडा पारी गावैमा

प्रीयशीको सम्झनाले

यो गीत गुन्जिन्छ है

मादलको तालैमा

मिठो मिठो कल्पनाले

हो हो………

Lebih Daripada Thupden Bhutia

Lihat semualogo

Anda Mungkin Suka