menu-iconlogo
huatong
huatong
avatar

Maya Tito Mitho

urgen donghuatong
piratepaddlershuatong
Lirik
Rakaman
अञ्जानै भएर के भो र यहाँ?

हाँसेरै बोल न, किन झर्किन्छौ, मया?

Hmm, अञ्जानै भएर के भो र यहाँ?

हाँसेरै बोल न, किन झर्किन्छौ, मया?

लालुपाते ओठ तिम्रो, गाजलु आँखा

साह्रै मिठो लाग्यो नि, लैलै, तिम्रा ती भाका

माया तीतो, मिठो कस्तो हुन्छ थाहा थेन

अहिलेजस्तो पहिले यस्तो कहिल्यै भाथेन

माया तीतो, मिठो कस्तो हुन्छ थाहा थेन

अहिलेजस्तो पहिले यस्तो कहिल्यै भाथेन

बिराउनु हुन्न, हेर, डराउनु हुन्न

केही छैन मरिलानु, दुखी हुनुहुन्न

म त तिम्रै लागि आएँ (तिम्रै लागि आएँ)

मनभरि माया ल्याएँ (मनभरि माया ल्याएँ)

म त तिम्रै लागि आएँ, मनभरि माया ल्याएँ

मेरो जिन्दगीका सारा खुसी तिमीभित्रै पाएँ

माया तीतो, मिठो कस्तो हुन्छ थाहा थेन

अहिलेजस्तो पहिले यस्तो कहिल्यै भाथेन

माया तीतो, मिठो कस्तो हुन्छ थाहा थेन

अहिलेजस्तो पहिले यस्तो कहिल्यै भाथेन

पराई हैन, म त तिम्रै हुँ नि

यो मुटुमा, हेर, मेरो तिमी नै छौ नि

Hm, पराई हैन, म त तिम्रै हुँ नि

यो मुटुमा, हेर, मेरो तिमी नै छौ नि

Lebih Daripada urgen dong

Lihat semualogo