menu-iconlogo
huatong
huatong
avatar

Purba Paschim Rail

Anju Panta/Rajan Raj Shiwakotihuatong
rabjohn77huatong
Letra
Gravações

Song : Puraba Paschim Rail

Movie : Chhakka Panja

Artist : Anju Panta, Rajan Raj Shiwakoti

तितिरी तिरीरीति तितिरी

तिरीरी तिति तिरीरी तिरीरी

तितिरी तिरीरीति तितिरी

तिरीरी तिति तिरीरी तिरीरी

काकाकुल झैं भाको छ जिन्दगी

मनको तिर्खा मनैको बन्धकी

१ २ ३ ४ ५

काकाकुल झैं भाको छ जिन्दगी

मनको तिर्खा मनैको बन्धकी

१ २ ३ ४ ५

..................

२ ३ ४ ५ ६

गन्दै हिसाब गरेको

सपना देखें मायालु

मैले तिम्रो सिउँदो भरेको

...........................

काँचो काँचो पिडालु कोक्याउँने

माया भयो मन मात्रै लोभ्याउने

पूर्व पश्चिम रेल

छुकछुकछुकछुकछुकछुकछुकछुक

काँचो काँचो पिडालु कोक्याउँने

माया भयो मन मात्रै लोभ्याउने

पूर्व पश्चिम रेल

पूर्व पश्चिम रेल

छुकछुकछुकछुक गुडेको

सपना देखें मायालु

तिमी सितै रिङरोड घुमेको

तितिरी तिरीरीति तितिरी

तिरीरी तिति तिरीरी तिरीरी

तितिरी तिरीरीति तितिरी

तिरीरी तिति तिरीरी तिरीरी

पिउँत पानी पधेरी टाढो भो

दिन बिताउन साह्रै नै गाह्रो भो

१ २ ३ ४ ५

२ ३ ४ ५ ६

गन्दै हिसाब गरेको

सपना देखें मायालु

मैले तिम्रो सिउँदो भरेको

...........................

तिमी मैदान म फुले भिरैमा

ओईलिन्छु कि परें म पिरैमा

पूर्व पश्चिम रेल

पूर्व पश्चिम रेल

छुकछुकछुकछुक गुडेको

सपना देखें मायालु

तिमी सितै रिङरोड घुमेको

...................

तिमी सितै मनमुटु साट्या छु

ढाट्या हैन बौलाउनै आँट्या छु

१ २ ३ ४ ५

२ ३ ४ ५ ६

गन्दै हिसाब गरेको

सपना देखें मायालु

मैले तिम्रो सिउँदो भरेको

.........................

तिउन ताउन घाम छदै केलाउने

मनको आगो कहिले हो सेलाउने

पूर्व पश्चिम रेल

पूर्व पश्चिम रेल

छुकछुकछुकछुक गुडेको

सपना देखें मायालु

तिमी सितै रिङरोड घुमेको

तितिरी तिरीरीति तितिरी

तिरीरी तिति तिरीरी तिरीरी

तितिरी तिरीरीति तितिरी

तिरीरी तिति तिरीरी तिरीरी

..............................

दुईटै मुटु एउटै भो हालत

केहि होला कि यो आउने साल त

पूर्व पश्चिम रेल

पूर्व पश्चिम रेल

छुकछुकछुकछुक गुडेको

सपना देखें मायालु

तिमी सितै रिङरोड घुमेको

Mais de Anju Panta/Rajan Raj Shiwakoti

Ver todaslogo

Você Pode Gostar