menu-iconlogo
huatong
huatong
avatar

Kina Aajkal Timro Maan Mailo Vo

Arjun Pokharelhuatong
rashonda951huatong
Letra
Gravações
by: NSG Kiratee Icon

किन आजकल तिम्रो मन मैलो भो (मैलो भो)

फेरि हाम्रो लभ पर्ने कहिले हो (कहिले हो)

हो हो हो हो हो हो

हो हो हो हो हो हो

हो किन आजकल तिम्रो मन मैलो भो

फेरि हाम्रो लभ पर्ने कहिले हो

लगाई देउन नेल मत जान्छु बरु जेल

हो लगाई देउन नेल मत जान्छु बरु जेल

सांचो माया गर्या हो खेल्या छैन है खेल

सांचो माया गर्या हो खेल्या छैन है खेल

हो हो हो हो हो हो

हो हो हो हो हो हो

सालको पात औलेर झर्यो होई

तिम्मलाई कुरा कसरी बुझाउ खोइ

ताखुर ताखुरता तारी ताखुरता ताखुरता

ताखुर ताखुरता तारी ताखुरता ताखुरता

सालको पात औलेर झर्यो होई

तिम्मलाई कुरा कसरी बुझाउ खोइ

लाग्दैनर डर बरै

लाग्दैनर डर

हो लाग्दैनर डर बरै

लाग्दैनर डर..

तिम्ले कुरा नबुझेमा हुदैन है घर

ढुङ्गालाई माटो माटोलाई ढुङ्गाको भर

सपना एउटै थ्यो पहिले त,

मेरो काखमा निदाउथ्यौ कहिलेत

हो हाम्रो सपना एउटै थियो पहिलेत,

मेरो काखमा निदाउथ्यौ कहिलेत

याद गरन है,त्यो पल याद गरन है

लौ याद गरन है,त्यो पल याद गरन है

नयाँ सन्सार सजाउनु छ तिमी र म भई

नयाँ सन्सार सजाउनु छ तिमी र म भई

हो हो हो हो हो हो 2

Mais de Arjun Pokharel

Ver todaslogo

Você Pode Gostar