menu-iconlogo
huatong
huatong
avatar

Pranam

Ashok Darjihuatong
guzziboyhuatong
Letra
Gravações
Welcome To Our

Saptak Music Group Of Nepal

Song: Pranam

Singer: Ashok Darji

हो......हो.....हो....हो....

मलाई माया गर्ने हजुरलाई प्रणाम

मलाई साथ दिने हजुरलाई प्रणाम

मलाई माया गर्ने हजुरलाई प्रणाम

मलाई साथ दिने हजुरलाई प्रणाम

माया यस्तो पाएकी दुख पीडा भुले

साथ एस्तो पाएकी नयाँ जीवन पाए

माया यस्तो पाएकी दुख पीडा भुले

साथ एस्तो पाएकी नयाँ जीवन पाए

मलाई माया गर्ने हजुरलाई प्रणाम

हो.....हो...

मलाई साथ दिने हजुरलाई प्रणाम

हो....हो....

️️follow my id️️

ट्र्याक को लागि सम्झनु नभुल्नुहोला

पढन पाए मैले खेल्न पाए

जिवनमा अघि बढने मौका पाए

हो..पढन पाए मैले खेल्न पाए

जिवनमा अघि बढने मौका पाए

मलाई मौका दिने हजुरलाई प्रणाम

हो...हो....

मलाई खुसी दिने हजुरलाई प्रणाम

हो....हो....

मलाई मौका दिने हजुरलाई प्रणाम

मलाई खुसी दिने हजुरलाई प्रणाम

माया यस्तो पाएकी दुख पीडा भुले

साथ एस्तो पाएकी नयाँ जीवन पाए

माया यस्तो पाएकी दुख पीडा भुले

साथ एस्तो पाएकी नयाँ जीवन पाए

मलाई माया गर्ने सबैलाई प्रणाम

मलाई साथ दिने सबैलाई प्रणाम

हो.....हो....हो....हो.....

हो.....हो....हो....हो.....

हो.....हो....

Thank you

Mais de Ashok Darji

Ver todaslogo