हे, नसकौँला दिन सुनचाँदी
राख्न सक्छु अँगालोमा बाँधी
ओए, म त गाउँले ठिटो
म त गाउँले ठिटो, खाउली आँटोपिठो
तरकारीमा गिठो, लाइदेऊ माया मीठो
दिन सुनचाँदी, राख्न सक्छु अँगालोमा बाँधी
ओए, म त गाउँले ठिटो
म त गाउँले ठिटो, खाउली आँटोपिठो
तरकारीमा गिठो, लाइदेऊ माया मीठो
म त गाउँले ठिटो, खाउली आँटोपिठो
तरकारीमा गिठो, लाइदेऊ माया मीठो
होए, गाउँमा हुँदा सहरको रहर
सहर आए जेमा नि जहर
ओए, म त गाउँले ठिटो
म त गाउँले ठिटो, खाउली आँटोपिठो
तरकारीमा गिठो, लाइदेऊ माया मीठो
सहरको रहर, सहर आए जेमा नि जहर
हे, म त गाउँले ठिटो
म त गाउँले ठिटो, खाउली आँटोपिठो
तरकारीमा गिठो, लाइदेऊ माया मीठो
म त गाउँले ठिटो, खाउली आँटोपिठो
तरकारीमा गिठो, लाइदेऊ माया मीठो
है, गाउँलाई पिठो बनाउँछ घट्टले
घिउ राखेर पकाइन्छ चट्टले
ओए, म त गाउँले ठिटो
म त गाउँले ठिटो, खाउली आँटोपिठो
तरकारीमा गिठो, लाइदेऊ माया मीठो
बनाउँछ घट्टले, घिउ राखेर पकाइन्छ चट्टले
होए, म त गाउँले ठिटो
म त गाउँले ठिटो, खाउली आँटोपिठो
तरकारीमा गिठो, लाइदेऊ माया मीठो
म त गाउँले ठिटो, खाउली आँटोपिठो
तरकारीमा गिठो, लाइदेऊ माया मीठो
होए, खोलानाला छनछन बग्ने पानी
त्यस्तै कञ्चन मेरो आनीबानी
ओए, म त गाउँले ठिटो
म त गाउँले ठिटो, खाउली आँटोपिठो
तरकारीमा गिठो, लाइदेऊ माया मीठो
छनछन बग्ने पानी, त्यस्तै कञ्चन मेरो आनीबानी
होए, म त गाउँले ठिटो
म त गाउँले ठिटो, खाउली आँटोपिठो
तरकारीमा गिठो, लाइदेऊ माया मीठो
म त गाउँले ठिटो, खाउली आँटोपिठो
तरकारीमा गिठो, लाइदेऊ माया मीठो