menu-iconlogo
huatong
huatong
avatar

Tan Man Bachan le

Bhakta Raj Acharyahuatong
ohh_cee18huatong
Letra
Gravações
तन मन बचनले... प्रभु... नाम गाउँ..

हरे ..राम.. हरे ..कृष्ण भन्दै.. रमाउँ..

हा......

तन मन बचनले प्रभु नाम गाउँ

तन मन बचनले प्रभु नाम गाउँ 2

हरे राम हरे कृष्ण भन्दै रमाउँ

तन मन बचनले प्रभु नाम गाउँ

हरे राम हरे कृष्ण भन्दै रमाउँ

तन मन बचनले....

पसी अग्निमा स्वर्रण चम्कन्छ धेरै

फसी मोहमा बढ्छ चाहना धेरै

पसी अग्निमा स्वर्रण चम्कन्छ धेरै

फसी मोहमा बढ्छ चाहना धेरै

त्यसैले प्रभु द्वन्द यो बुझन पाउँ

त्यसैले प्रभु द्वन्द यो बुझन पाउँ

सधैँ कृष्ण कृष्ण भनी दिन बिताउँ

तन मन बचनले प्रभु नाम गाउँ

हरे राम हरे कृष्ण भन्दै रमाउँ

तन मन बचनले....

सधैँ फूल हास्दछ कांडा माँ झुल्दै

तिमि भित्रै छौ खोजी हिड्छु म डुल्दै

सधैँ फूल हास्दछ कांडा माँ झुल्दै

तिमि भित्रै छौ खोजी हिड्छु म डुल्दै

बिपत्ति मा हस्ने म सामर्थ्य पाउँ

बिपत्ति मा हस्ने म सामर्थ्य पाउँ

गोविंद गोपाल जपि खूब रमाउँ

तन मन बचनले प्रभु नाम गाउँ

हरे राम हरे कृष्ण भन्दै रमाउँ

तन मन बचनले....

...म्युजिक...

म हूँ बिंदु भगवन तिमि सिंधु मेरो

म हूँ दास तिम्रो तिमि स्वामी मेरो

म हूँ बिंदु भगवन तिमि सिंधु मेरो

म हूँ दास तिम्रो तिमि स्वामी मेरो

म जस्तो छू जे छू अरु के भनउ

म जस्तो छू जे छू अरु के भनउ

सधैँ कृष्ण केशव भनी दिन बिताउँ

तन मन बचनले प्रभु नाम गाउँ

हरे राम हरे कृष्ण भन्दै रमाउँ

तन मन बचनले....

धन्यवाद

Mais de Bhakta Raj Acharya

Ver todaslogo