menu-iconlogo
huatong
huatong
cobweb-eklo-jeevan-cover-image

Eklo Jeevan

Cobwebhuatong
mlewis1982huatong
Letra
Gravações
एक्लो जीवन, बिरानो संसार अधूरो लाग्छ

सायद तिमी नभएर हो कि?

सम्झँदा तिमीलाई ओठमा मुस्कान, आँखामा आँसु

हाँसो त केवल आकाशको जून

वेदनाले यो छाती पोलिरहेछ

बाटो तिम्रै हेरिरहेछु

आऊ न अब त, आऊ फर्केर

के लाग्दैन माया मेरो तिमीलाई?

एक्लो जीवन

कुर्दाकुर्दै जीवन बित्न लाग्यो, तिमी आउने आसै रहेन

बद्लिने यो समयजस्तै कतै तिम्रो मन भुल्यो कि?

वेदनाले यो छाती पोलिरहेछ

बाटो तिम्रै हेरिरहेछु

आऊ न अब त, आऊ फर्केर

के लाग्दैन माया मेरो तिमीलाई?

एक्लो जीवन, बिरानो संसार अधूरो लाग्छ

सायद तिमी नभएर हो कि?

सम्झँदा तिमीलाई ओठमा मुस्कान, आँखामा आँसु

हाँसो त केवल आकाशको जून

Mais de Cobweb

Ver todaslogo