menu-iconlogo
huatong
huatong
avatar

Aaja Euta Bacha Garxu

Deepak Limbu/Anju Pantahuatong
🇮🇳Neeraj_Chhetrihuatong
Letra
Gravações
आँज एउटा बाचा गर्छु

आँज एउटा कसम खान्छु

आँज एउटा खोल्छु रहस्ये

तिमी हिड्ने बाटो भरी

फुल छर्न नसकुला...

काडाँ पन्छ्याई दिन्छु अबस्ये

हो..काडाँ पन्छ्याई दिन्छु अबस्ये

हो..आँज एउटा बाचा गर्छु

आँज एउटा कसम खान्छु

आँज एउटा खोल्छु रहस्ये

म पनी त तिम्रो लागी

छाती चिर्न नसकुला..

मनमा सजाई दिन्छु अबस्ये

हो..मनमा सजाई दिन्छु अबस्ये

हो..आँज एउटा बाचा गर्छु

आँज एउटा कसम खान्छु

तिम्रो मुहारमा

हासो छर्न पाउ

तिमीलाई बचाएर

आफू मर्न पाउ

ओ..तिम्रो मुहारमा

हासो छर्न पाउ

तिमिलाई बचाएरा

आफै मर्न पाउ

म सुसेलिमा

तिम्रै गीत गाउछु

म भावनमा

केवल तिमी पाउछु

म सुसेलिमा

तिम्रै गीत गाउछु

म भावनमा

केवल तिमी पाउछु

मनको आंगन मा

तिमी आयौ जब

फुलना थाले चाहना

मुस्कुराउँदै अब

हुम..मनको आंगनमा

तिमी आयौ जब

फुल्न थाले चाहना

मुस्कुराउँदै अब

म कलेजीमा तिम्रै नाम लेख्छु

म जुनेलीमा तिम्रै रुप देख्छु

म कलेजीमा तिम्रै नाम लेख्छु

म जुनेलीमा तिम्रै रुप देख्छु

आँज एउटा बाचा गर्छु

आँज एउटा कसम खान्छु

आँज एउटा खोल्छु रहस्ये

हा..तिमी हिड्ने बाटो भरी

फुल छर्न नसकुला..

म पनि त तिम्रो लागी

छाती चिर्न नसकुला..

काडाँ पन्छ्याई दिन्छु अबस्ये

हो..मनमा सजाई दिन्छु अबस्ये

हो..आँज एउटा बाचा गर्छु

आँज एउटा कसम खान्छु

Mais de Deepak Limbu/Anju Panta

Ver todaslogo