menu-iconlogo
huatong
huatong
avatar

Kina Kina Timro Tasbir

Ghulam Alihuatong
sherlock02huatong
Letra
Gravações
किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ

किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ

नबोलेर जती हेर्छौ उति हिस्सी लाग्छ

अध्याँरोमा रात बिच तर पिछे घुम्छ

जुनेलीमा जून सितै ओर्ली मुख चुम्छ

किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ

एकलाश ठाउँमा त्यो साथी मेरै बन्छ

आधा रातमा बिउँझेपनी सिरानमै हुन्छ

एकलाश ठाउँमा त्यो साथी मेरै बन्छ

आधा रातमा बिउँझेपनी सिरानमै हुन्छ

प्रभातको .............

प्रभातको मिर्मिरे उषा जब हुन्छ

मेरो मनको झझल्कोमा पहिले आइपुग्छ

किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ

बिछोडको वेदनामा जती छाती पोल्छ

मिलनको कल्पनामा तेही आशा बन्छ

बिछोडको वेदनामा जती छाती पोल्छ

मिलनको कल्पनामा तेही आशा बन्छ

खोकिलामा ............

खोकिलामा आरजु जसै मुटुभित्रै पुग्छ

जती टाढा पुग्छु सधैं नजिक तेही हुन्छ

किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ

नबोलेर जती हेर्छौ उति हिस्सी लाग्छ

किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ

Mais de Ghulam Ali

Ver todaslogo

Você Pode Gostar