menu-iconlogo
huatong
huatong
avatar

Jhumke Maya By Jibihang Rai & Amrita Sambahamfe Limbu

Jibihang Rai/Amrita Sambahamfe Limbuhuatong
Jibihanghuatong
Letra
Gravações
झुम्के माया......

जिबिहाङ राई / अमृता लिम्बू

तिमिलाइ पाउन बसौ कि ध्यान

लोभै लाग्दो रैछ नि तिम्रो ज्यान

हेईई

तिमिलाइ पाउन बसौ कि ध्यान

लोभै लाग्दो रैछ नि तिम्रो ज्यान

हे हे हा हा हो है..

ज्यानै सितल बनाउने बरको छायालाइ

तानेरै लैजाउकी झुम्के मयालाइ

तानेरै लैजाउकी झुम्के मयालाइ

Fluit Tuning

[कानैमा झुम्का,नाकमा फुलि

बाउ,आमाको प्यारि छोरी म ठुली

होउ..कानैमा झुम्का,नाकमा फुलि

बाउ,आमाको प्यारि छोरी म ठुली

ए हे हो होइ

आकाशमा मडारिने कालो बादल झै

यो ज्यान लाई देखेर न आउ पागल झै

यो ज्यान लाई देखेर न आउ पागल झै]

झुम्के माया......

जिबिहाङ राई / अमृता लिम्बू

ईश्वरले शृटी खनाको

रैछ तिम्लाइ फुर्सदमा बनाको

हेईई

ईश्वरले शृटी खनाको

रैछ तिम्लाइ फुर्सदमा बनाको

हे हे हा हा हो है..

ज्यानै सितल बनाउने बरको छायालाइ

तानेरै लैजाउकी झुम्के मयालाइ

तानेरै लैजाउकी झुम्के मयालाइ

Fluit Tuning

मै राम्रो छु त भन्दिन

माया प्रेमको खेलाडीलाई गन्दिन

होउ..मै राम्रो छु त भन्दिन

माया प्रेमको खेलाडीलाई गन्दिन

ए हे हो होइ

आकाशमा मडारिने कालो बादल झै

यो ज्यान लाई देखेर न आउ पागल झै

यो ज्यान लाई देखेर न आउ पागल झै

झुम्के माया......

जिबिहाङ राई / अमृता लिम्बू

पिरती लाउन कसौउ सुर

मै पनि के मा कम छु र

हेइ..पिरती लाउन कसौउ सुर

मै पनि के मा कम छु र

हे हे हा हा हो है..

ज्यानै सितल बनाउने बरको छायालाइ

तानेरै लैजाउकी झुम्के मयालाइ

तानेरै लैजाउकी झुम्के मयालाइ

Fluit Tuining

कोइ कोइ जल्दै जल्छन रे

यो ज्यान लाई नपाए मर्छन रे

होउ,,कोइ कोइ जल्दै जल्छन रे

यो ज्यान लाई नपाए मर्छन रे

ए हे हो होइ

आकाशमा मडारिने कालो बादल झै

यो ज्यान लाई देखेर न आउ पागल झै

यो ज्यान लाई देखेर न आउ पागल झै

केटा:तानेरै लैजाउकी झुम्के मायालाइ

केटि:यो ज्यानलाई देखेर न आउ पगल झै

केटा:तानेरै लैजाउकी झुम्के मायालाइ

केटि:यो ज्यानलाई देखेर न आउ पगल झै

केटा:तानेरै लैजाउकी झुम्के मायालाइ

केटि:यो ज्यानलाई देखेर न आउ पगल झै

Mais de Jibihang Rai/Amrita Sambahamfe Limbu

Ver todaslogo

Você Pode Gostar