सम्पुर्ण संङ्गित प्रेमीहरुमा नमस्कार
Dear DN NP
को तर्फबाट सांङ्गितीक अभिवादन
डाँफे झैं नाँच्ने हिमाल झैं हाँस्ने
नेपालकी छोरी हुँ म
डाँफे झैं नाँच्ने हिमाल झैं हाँस्ने
नेपालकी छोरी हुँ म
प्रकृतिले नै रङ्ग भरेकी
सुकुमारी गोरी हुँ म
प्रकृतिले नै रङ्ग भरेकी
सुकुमारी गोरी हुँ म
हो⁓⁓हो⁓⁓⁓⁓हो⁓⁓⁓⁓हो⁓⁓हो⁓⁓
नेपालकी छोरी हुँ म
हो हो हो हो⁓⁓⁓⁓
सुकुमारी गो⁓⁓री हुँ म⁓⁓
Dear DN NP
फैलिन्छ यहाँ मोहनी जादु
घुम्टी यो खोल्दामा हो⁓⁓⁓⁓हो
फैलिन्छ यहाँ मोहनी जादु
घुम्टी यो खोल्दामा⁓⁓
खुसी ऊमंङ्ग छाऊँछ सबैमा⁓⁓
हाँसेर बोल्दा म
हो⁓⁓हो घुम्टी यो खोल्दामा
डाँफे झैं नाँच्ने हिमाल झैं हाँस्ने
नेपालकी छोरी हुँ म
डाँफे झैं नाँच्ने हिमाल झैं हाँस्ने
नेपालकी छोरी हुँ म
Dear DN NP
कोपिला पनि फक्रिन्छ यहाँ
मुसुक्क हाँस्दा म (हाँसो)
कोपिला पनि फक्रिन्छ यहाँ
मुसुक्क हाँस्दा म⁓⁓
छहरा गाऊँछन् मयुर नाच्छन
छम्छमी नाँच्दा म हो हो हो⁓⁓हो
मुसुक्क हाँस्दा म⁓⁓
डाँफे झैं नाँच्ने हिमाल झैं हाँस्ने
नेपालकी छोरी हुँ म
डाँफे झैं नाँच्ने हिमाल झैं हाँस्ने
नेपालकी छोरी हुँ म
प्रकृतिले नै रङ्ग भरेकी
सुकुमारी गोरी हुँ म
प्रकृतिले नै रङ्ग भरेकी
सुकुमारी गोरी हुँ म
हो⁓⁓हो⁓⁓⁓⁓हो⁓⁓⁓⁓हो⁓⁓हो⁓⁓
नेपालकी छोरी हुँ म
हो हो हो हो⁓⁓⁓⁓
सुकुमारी गो⁓⁓री हुँ म⁓⁓
हो हो हो हो⁓⁓⁓⁓
नेपालकी छोरी हुँ म
हो हो हो हो⁓⁓⁓⁓
सुकुमारी गोरी हुँ म
हो हो हो हो⁓⁓⁓⁓
नेपालकी छोरी हुँ म