menu-iconlogo
huatong
huatong
junu-rijal-himal-lai-dhakyo-kanchha-cover-image

Himal lai dhakyo kanchha

Junu Rijalhuatong
procter8huatong
Letra
Gravações
Please follow me more original track

Upload date 05 08 2018

हिमाललाई ढाक्यो कान्छा..हो..हो..हो..

हो..हिमाललाई ढाक्यो कान्छा...हो

हिउँको पछ्यौरीले...

पिरतीको भाका बोल्छ..

फूल मन्जरीले...

फूल मन्जरीले...ए..

फूल मन्जरीले...

हिमाललाई ढाक्यो कान्छा..हो

हिउँको पछ्यौरीले...

पिरतीको भाका बोल्छ..

फूल मन्जरीले...

फूल मन्जरीले...ए..

फूल मन्जरीले...

फूल मन्जरीले...

Music

हुँ..हुँ..पिरतीको खेल गरयो

तिम्रो गलबन्दीमा आ..आ..

पिरतीको खेल गरयो तिम्रो गलबन्दीमा

चोखो माया साचेकी छु

मेरी चौबन्दीमा आ..आ..

पहाडको माथि माथि...बादल झैँ उडेर

फक्रदै छ मायाको फूल लै नजाउ चुडेर

लै नजाउ चुडेर...लै नजाउ चुडेर...

SSOG OFFICIAL

हुँ.. हुँ..फूल सरि माया भन्थेउ

मुहार जुन सरि आ..आ..

फूल सरि माया भन्थेउ मुहार जुन सरि

भन्थेउ तिमि मात्र हौ

मनको फूलबारी आ..आ..

झरुवाको पानि उभइ..गोगन पातले पिउला

यो धर्ति नै आकाश रे जून तारा झैँ जिउला

जून तारा झैँ जिउला आ..आ..

जून तारा झैँ जिउला

हिमाललाई ढाक्यो कान्छा...हो

हिउँको पछ्यौरीले...

पिरतीको भाका बोल्छ..

फूल मन्जरीले...

फूल मन्जरीले...ए..

फूल मन्जरीले...

फूल मन्जरीले...

फूल मन्जरीले...

फूल मन्जरीले...

फूल मन्जरीले...

फूल मन्जरीले...

फूल मन्जरीले...

Mais de Junu Rijal

Ver todaslogo