menu-iconlogo
huatong
huatong
avatar

Ajambary Laula Pirati

Kali Prasad Baskota/Melina Raihuatong
rileyautmnhuatong
Letra
Gravações
मनको हुन्न केहि भर हईन र

मायामा हुन्न केहि डर हईन र

यो मनलाई त्यो मनको खवर छैन र

मायामा वग्दै जाने रहर छैन र

रातले जुनलाई चाहे जस्तो

दिनले घामलाई पाए जस्तो

अजम्बरि लाउला पिरती हो

अजम्बरि लाउला पिरती

लुकामारी खेल्छ किन, घाम र जुन

अनि पो हुन्छ रात र दिन

आफ्नै आकाश आफ्नै धर्ति

अनि हाम्रो आफ्नै होला साँझ विहान

खै के ले, खै के ले खान्छ

नि खै के ले खान्छ

नि कुटु कुटु मन मेरो किन

कहिले तितो कहिले मिठो

यस्तो कथा रैछ माया मुटुको सुन

घाम पानिले मायालाई छुन्छ र

हो मायाको रंग मधुरो हुन्छ र

यो मनलाई त्यो मनको खबर छैन र

मायामा वग्दै जाने रहर छैन र

किनाराले नदिलाई डोहोर्याए जस्तो

नदिले सागर पाए जस्तो

अजम्बरि लाउला पिरती हो

अजम्बरि लाउला पिरती