menu-iconlogo
huatong
huatong
Letra
Gravações
फूल भन्छ फुलि रहुँ

जुन भन्छ चम्कि रहुँ

फूल भन्छ फुलि रहुँ

जुन भन्छ चम्कि रहुँ

मन त भन्छ सबैसङ्ग माया मोह राखि रँहु

बाँचुन्जेलीलाई...

बाँचुन्जेलीलाई...

बाँचुन्जेलीलाई...

बाँचुन्जेलीलाई...

नदि भन्छ बगी रहुँ

सृष्टि भन्छ चलि रहुँ

नदि भन्छ बगी रहुँ

सृष्टि भन्छ चलि रहुँ

मन त भन्छ सबैसङ्ग माया मोह राखि रँहु

बाँचुन्जेलीलाई...

बाँचुन्जेलीलाई...

बाँचुन्जेलीलाई...

बाँचुन्जेलीलाई...

नपरोस् बचनले घोच्न बरु ओठ सिएरै बस्छु

बिझाउँदिन आँखाहरुमा बरु आफैं उडि दिन्छु

नपरोस् बचनले घोच्न बरु ओठ सिएरै बस्छु

बिझाउँदिन आँखाहरुमा बरु आफैं उडि दिन्छु

कसैको दुखमा हासँदा

कस्लाई पो शान्ति मिल्छ

सपना त सपना हो बिपनीमा रित्ति हाल्छ

बिपनीमा रित्ति हाल्छ...

बाँचुन्जेलीलाई...

बाँचुन्जेलीलाई...

बाँचुन्जेलीलाई...

बाँचुन्जेलीलाई...

नपरोस् टुटेर जाने कसम र किरिया खान

नपरोस् छिन भरको लागी झिनो साहारा बन्न

नपरोस् टुटेर जाने कसम र किरिया खान

नपरोस् छिन भरको लागी झिनो साहारा बन्न

सुन झै सुन्दर तारा कस्ले पो टिप्या छ र

मरे पछिको स्वर्ग कस्ले पो देख्या छ र

कस्ले पो देख्या छ र...

बाँचुन्जेलीलाई...

बाँचुन्जेलीलाई...

बाँचुन्जेलीलाई...

बाँचुन्जेलीलाई...

Mais de Lata Mangeshkar/Ram Krishna Dhakal

Ver todaslogo