menu-iconlogo
huatong
huatong
madhu-chhetri-pani-khane-nihule-cover-image

Pani Khane Nihule

Madhu Chhetrihuatong
bajraghantahuatong
Letra
Gravações
🌴पानी खाने निहुले🌴

🙏 नमस्ते,ज्वजलपा🙏

🎙️ गायक,मधु क्षेत्री🎙

🎸 Music Arranger &🎸

🌟Uploaded By 🌟

🌻@MuniRaj_Bajra🌻

पानी खाने निहुले तिम्रो

घरमा आउला

मौका मिले

रानीवनमा घुम्न जाउंला

पानी खाने निहुले तिम्रो

घरमा आउला

मौका मिले

रानीवनमा घुम्न जाउंला

मौरी घुम्यो रसैलाई

नभन्नु कसैलाई, कसैलाई

🌻🌻🌻🌻🌻🌻🌻

🌹🌹🌹🌹🌹

🎸 Music Arranger &🎸

🌟Uploaded By 🌟

🌻@MuniRaj_Bajra🌻

🌅🌅🌅

🌟🌟

❤️

ओठ टोकी मलाई हेर्छ्यौ

के को पीरले

लाग्ला चोट दुई आँखाको

छड्के तीरले

ओठ टोकी मलाई हेर्छ्यौ

के को पीरले

लाग्ला चोट दुई आँखाको

छड्के तीरले

भन्ने कुरै कुरो छ

बुझ्ने कुरो धेरै छ,

धेरै छ...

🌻🌻🌻🌻🌻🌻🌻

🌹🌹🌹🌹🌹

🎸 Music Arranger &🎸

🌟Uploaded By 🌟

🌻@MuniRaj_Bajra🌻

🌅🌅🌅

🌟🌟

गुरासको फुल जस्तो

तिम्रो जोवन

मायालुलाई माया गरी

जान्छु नभन

गुरासको फुल जस्तो

तिम्रो जोवन

मायालुलाई माया गरी

जान्छु नभन

कागजमैमा लेखौंला

जान्छु फेरी भेटौंला

भेटौँला...

पानी खाने निहुले तिम्रो

घरमा आउला

मौका मिले

रानीवनमा घुम्न जाउंला

पानी खाने निहुले तिम्रो

तिम्रो घरमा आउला

मौका मिले

रानीवनमा घुम्न जाउंला

मौरी घुम्यो रसैलाई

नभन्नु कसैलाई, कसैलाई

🌟सुभाय् धन्यवाद🌟

Mais de Madhu Chhetri

Ver todaslogo