menu-iconlogo
huatong
huatong
avatar

kutu ma kutu

Melina Raihuatong
midnightrider1962huatong
Letra
Gravações
Upload ABCS anmol

Melina Rai Rajanraj siwakoti

(दुई रुपैयाँ फिल्म)

कुटुमा कुटु

सुपारी दाना

कुटुमा कुटु...कुटुमा कुटु

सुपारी दाना

कुटुमा कुटु

कुटुमा कुटु

सुपारी दाना

कुटुमा कुटु.. कुटुमा कुटु

सुपारी दाना

कुटुमा कुटु

कुटुमा कुटु सुपारी दाना

कुटुमा कुटु..

कुटुमा कुटु सुपारी दाना

कुटुमा कुटु

हेर्दामा जिउ ज्यान खाई लाग्दो

जागीरे मर्द बलियो

इमान्दारी केटोलाई

जोबन दिने मन थियो

हेर्दामा जिउ ज्यान खाई लाग्दो

जागीरे मर्द बलियो

इमान्दारी केटोलाई

जोबन दिने मन थियो

खैनी चुरोट खान्छौ कि दाँतै कालो छ

दातै कालो छ हजुर ओठै कालो छ

दिदीको मगनी भई सक्यो

मेरै पालो छ

दिदीको मगनी भई सक्यो

मेरै पालो छ

यसपाली हिउदो महिनामा

बिहे नगरी भा'छैन

कन्याको ठहर ठेगाना

केही पनि टुंगो ला'छैन

यसपाली हिउदो महिनामा

बिहे नगरी भा'छैन

कन्याको ठहर ठेगाना

केही पनि टुंगो ला'छैन

कोरी बाटी चट्ट कपाल लाली ओठैमा

लाली ओठैमा हजुर लाली ओठैमा..

झ्यापै कदम रोकियो फुलको बोटैमा

हे झ्यापै कदम रोकियो फुलको बोटैमा

कुटुमा कुटु सुपारी दाना

कुटुमा कुटु..

कुटुमा कुटु सुपारी दाना

कुटुमा कुटु

कुटुमा कुटु सुपारी दाना

कुटुमा कुटु..

कुटुमा कुटु सुपारी दाना

कुटुमा कुटु

बिर्कोमा लाको चिनीमा कसरी पस्यो कमिलो

डाडा बारीको सुन्तोला गुलियो छ कि अमिलो

बिर्कोमा लाको चिनीमा कसरी पस्यो कमिलो

डाडा बारीको सुन्तोला गुलियो छ कि अमिलो

खैनी चुरोट खान्छौ कि दाँतै कालो छ

दातै कालो छ हजुर ओठै कालो छ

दिदीको मगनी भई सक्यो

मेरै पालो छ

दिदीको मगनी भई सक्यो

मेरै पालो छ

राजाको हात्ती मै सित

सौ तोला सुन छ ल्हासाको

पढाई लेखाईमा अब्बल छु

बैज्ञानिक बन्छु नासाको

राजाको हात्ती मै सित

सौ तोला सुन छ ल्हासाको

पढाई लेखाईमा अब्बल छु

बैज्ञानिक बन्छु नासाको

कोरी बाटी चट्ट कपाल लाली ओठैमा

लाली ओठैमा हजुर लाली ओठैमा

झ्यापै कदम रोकियो फुलको बोटैमा

झ्यापै कदम रोकियो फुलको बोटैमा

कुटुमा कुटु सुपारी दाना

कुटुमा कुटु..

कुटुमा कुटु सुपारी दाना

कुटुमा कुटु

कुटुमा कुटु सुपारी दाना

कुटुमा कुटु..

कुटुमा कुटु सुपारी दाना

कुटुमा कुटु

बघेनीको छोरीलाई कुखुराको भालेले

ठुल्ठुला कुरा गरेर पट्याउन आट्यो कालेले

बघेनीको छोरीलाई कुखुराको भालेले

ठुल्ठुला कुरा गरेर पट्याउन आट्यो कालेले

खैनी चुरोट खान्छौ कि दाँतै कालो छ

दातै कालो छ हजुर ओठै कालो छ

दिदीको मगनी भई सक्यो

मेरै पालो छ

दिदीको मगनी भई सक्यो

मेरै पालो छ

छिमेकी हुँ म बाघैको सन्तान काली नागैको

तिमी त रैछौ मितिनी कोएली होईन कागैको

छिमेकी हुँ म बाघैको सन्तान काली नागैको

तिमी त रैछौ मितिनी कोएली होईन कागैको

कोरी बाटी चट्ट कपाल लाली ओठैमा

लाली ओठैमा हजुर लाली ओठैमा

झ्यापै कदम रोकियो फुलको बोटैमा

हे झ्यापै कदम रोकियो फुलको बोटैमा

मनमा मिले मेला हजुर नमिले झमेला

मनमा मिले मेला हजुर नमिले झमेला

आजै गरौ रमाइलो भोलि त के होला

आजै गरौ रमाइलो भोलि त के होला

कुटुमा कुटु सुपारी दाना

कुटुमा कुटु..

कुटुमा कुटु सुपारी दाना

कुटुमा कुटु

कुटुमा कुटु सुपारी दाना

कुटुमा कुटु..

कुटुमा कुटु सुपारी दाना

कुटुमा कुटु

Thankyou धन्यवाद

Mais de Melina Rai

Ver todaslogo

Você Pode Gostar